• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

रविना थापाको संयोजकत्वमा १०० सदस्य एनआरएनए केन्द्रिय विधान समिति गठन


  •   बिहिबार, चैत २१, २०८१ मा प्रकाशित
  • काठमाडौ/एनआरएनए पूर्व अध्यक्ष रविना थापाको संयोजकत्वमा १०० सदस्यीय एनआरएनए केन्द्रिय विधान समिति गठन गरिएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को एकता महाधिवेशन सम्पन्न गर्न सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय मूल समितिको निर्णयअनुसार विभिन्न मूल उपसमितिहरू गठन गरिएका छन्। यही क्रममा, आगामी २०२५ मे ३ देखि ५ तारिखसम्म काठमाडौंमा आयोजना हुन गइरहेको एकता महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्ने उद्देश्यले केन्द्रिय विधान समितिलाई पूर्णता दिइएको हो।

    Advertisement

    समितिले विधान संशोधन तथा निर्माणसम्बन्धी कार्यहरू गर्ने जिम्मेवारी पाएको छ। समितिको संयोजकको रूपमा रविना थापा (यूएसए) चयन भएकी छिन् भने सदस्य सचिवहरूमा कृष्ण (जगन्नाथ) गिरी (अष्ट्रेलिया) र गंगाधर गौतम (बेल्जियम) महेश श्रेष्ठ (जापान)-सदस्य सचिब रहेका छन्। १०० सदस्यीय यस समितिमा विश्वभर रहेका गैर आवासीय नेपाली प्रतिनिधित्व गरेका छन्।

    समितिको संयोजक रविना थापाले आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्दै सम्पूर्ण गैर आवासीय नेपालीहरूको साझा हितका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिन्। उनले एनआरएनएको संस्थागत संरचनालाई बलियो बनाउन समन्वय र सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने उल्लेख गर्दै भनिन्, “म यो भूमिकालाई गम्भीरतापूर्वक लिन्छु र विश्वभरका गैर आवासीय नेपालीहरूलाई एकताबद्ध गर्दै एनआरएनएको विधानलाई सुदृढ बनाउन काम गर्नेछु।”

    थापा हाल एनआरएनएको एकता महाधिवेशनका लागि शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको सदस्य सचिवको भूमिकामा पनि रहेकी छन्। उनको नेतृत्वमा गठित केन्द्रिय विधान समितिले प्रभावकारी रूपमा कार्य गर्दै एकता महाधिवेशनलाई ऐतिहासिक बनाउने विश्वास गरिएको छ।

    केन्द्रिय बिधान समितिमा रहनुभएको सदस्य सचिब, सदस्यहरुको
    नामावलीः

    १, रविना थापा (यूएसए) – संयोजक

    २, कृष्ण (जगनाथ) गिरी (अष्ट्रेलिया) – सदस्य सचिब

    ३, गंगाधर गौतम (बेल्जियम) – सदस्य सचिब

    ४, महेश श्रेष्ठ (जापान)-सदस्य सचिब

    ५, एक राज गिरी (स्पेन)

    6 दिपक गौतम (क्यानेडा)

    ७, दिपक गिरी

    ८ प्रमोद सिटौला

    ९, राजकुमार अधिकारी (अष्ट्रेलिया)

    १०, पुष्प थापा

    ११, राजेन्द्र कुमार शर्मा (कतार)

    १२, अरुण अधिकारी

    १३, योगेन्द्र क्षत्री (यूके)

    १४, संगिता कुंवर

    १५, भुवनी प्रसाद तिमलसिना (यूएई)

    १६, रमेश छत्कुली (अष्ट्रेलिया)

    १७, दिलिप कुमार पोखरेल (अष्ट्रेलिया)

    १८, वोकिल के. सी

    १९, प्रतिक पाण्डे

    २०, दिपक के.सी

    २१, बादल भुजेल

    २२, अन्नत सुवेदी

    २३, महेश मल्ल

    २४, मीन पुर्जा

    २५, विशाल के.सी

    २६, दिलु भण्डारी

    २७, महेन्द्र बानिया

    २८, विक्रम कार्की (कतार)

    २९, विष्णु कुमारी बानिया

    ३० घनश्याम सापकोटा (न्युजील्याण)

    ३१, रमेश पौडेल (कतार)

    ३२, थलबिर ओली (सीए)

    ३३, दिनेश तिवारी

    ३४, नरेन्द्र भाट (कतार)

    ३५, केशव शर्मा, (यूएसए)

    ३६, नानुकाजी अर्याल (दुबई)

    ३७, खगेन्द्र अधिकारी

    ३८, प्रेम कुमार श्रेष्ठ

    ३९, विनय अधिकारी (यूके)

    ४०, केशव पौडेल

    ४१, उमा कार्की थापा

    ४२, सुन्दर गुरुङ्ग

    ४३, गोबिन्द श्रेष्ठ

    ४४, अमित कटेल

    ४५, गणेश के.सी (अष्ट्रेलिया)

    ४६, विश्व आर्दश पण्डीत

    ४७, गोपाल विश्वकर्मा

    ४८, कृष्ण चुडारा

    ४९, पारसमणी श्रेष्ठ

    ५०, लोक बहादुर बानिया

    ५१, कमल बास्तोला

    ५२, सन्तोष तिमलसीना ( कतार )

    ५३, रामचन्द्र अधिकारी (यूएसए)

    ५४, दिपक थापा

    ५५, सिता बराल

    ५६, मुक्षेत्र गुरुङ्ग

    ५७, प्रेवश के.सी

    ५८, सुमन थापा

    ५९, केदार कुवँर

    ६०, दिनेश शर्मा

    ६१, कल्पना रानाभाट

    ६२, प्रकाश अर्याल

    ६३, पशुपती पाण्डे

    ६४, भक्त थापा

    ६५, धनन्जय नरसिहं के.सी

    ६६, चित्र के.सी

    ६७, शान्ती अधिकारी (मकाउ )

    ६८ शीव प्रसाद पौडेल

    ६९, नारायण गुरुङ्ग

    ७०, सुस्मीता खड्का सीजापती

    ७१, किरण राना

    ७२, वर्षा खड्का

    ७३, सन्तोष अधिकारी (बहराईन)

    ७४, भगवान मैनाली

    ७५, विकास श्रेष्ठ

    ७६, विनोद कुवँर

    ७७, विष्णु पराजुली

    ७८,चिन्तामणी सापकोटा

    ७९, डोलनाथ घिमिरे

    ८०, गोबिन्द ढकाल

    ८१, ज्ञानेन्द्र कार्की

    ८२, जघ बहादुर बस्नेत

    ८३, किशोर रेग्मी

    ८४, लक्ष्मण खनाल

    ८५, मिन पाण्डे

    ८६, पुर्ण हमाल

    ८७, राजन त्रिपाठी (यूएसए)

    ८८, राजु क्षेत्री

    ८९, विवेक न्यौपाने

    ९०, रमेश बास्तोला

    ९१, सिजन दाहाल

    ९२, ठाकुर प्रसाद ढुङगाना

    ९३, ऐकेन्द्र बहादुर थापा क्षेत्री

    ९४, सिव गुरुङ्ग (यूएसए)

    ९५, केमिका भण्डारी (यूएसए)

    ९६, शरद श्रेष्ठ (अर्फीका)

    ९७, प्रेम सापकोटा (अष्ट्रेलिया)

    ९८, बुद्धि सागर घिमिरे ( न्यूजिलेण्ड )

    ९९, देवकी केसी (क्यानेडा)

    १००, रेणु सुवेदी (यूएसए)

    बिहिबार, चैत २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.