• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

अमेरिकाको वाल्टिमोरमा नेपाली संस्थामा चुनावी गर्मी 


  •   बिहिबार, चैत २१, २०८१ मा प्रकाशित
  • वाल्टिमोर/अमेरिकाको मेरिल्याण्ड राज्यका  राज्य  विधायक सदस्य डा.ह्यारी भण्डारीका भाई कोशिशले यस पटक चुनाब जित्ते कोशिस गरिरहेका छन् ।  अमेरिकाको मेरिल्याण्डको वाल्टिमोरमा रहेको नेपाली सामाजिक संस्था वानाको निर्वाचन नजिकिए संगै उमेदवारहरुको घरदैलो र चुनाबी अभियान आक्रामक रुपमा अगाढी बढेको छ ।आफुले वालेन शैलिमा चुनावी अभियानलाई ब्यापकता बनाएको कोशिशले बताए ।  कोशिशले स्वतन्त्र रुपमा  आफनो नेत्रित्वमा टिमनै खडा गरेर संस्थापनका उमेदवारहरुलाई चुनौति दिदै चुवाब जित्ने लक्ष्य नजिक पुगेको दावी गरेका छन् । यहि ६ तारिकमा वानाको निर्वाचन हुदै छ । भण्डारीको टिम र  अरु २ टिम गरी  गरी तिन छुट्टा छुट्टै टिम अहिले निर्वाचनमा होमिएको छ ।

    Advertisement

    तिनवटै समुहले आ आफुले चुवाव जित्ने दावि सहित यतिखेर मतदाताको घरघरमा भोट माग्न पुगिरहेका छन् । करिव ४ हजार ८ सय मतदाता रहेको वाना नेपालीहरुको निकै ठुलो संस्थाका रुपमा स्थापित भएको छ । समग्र मेरिल्याण्डका नेपालीहरुलाई समेट्ने गरी बृहत  वानाको अवधारण बनाएर आफु समकालिन , मध्यकालिन र दिर्घकालिन योजना सहित टिमनै खडा गरी निर्वाचनमा होमिएको भण्डारीको दावी छ । उनले बिज्ञ र युवा टिम बनाएर अहिले मतदाताका  घरघरमा भोट माग्न पुगिरहेका छन् । मतदाताकोमा पुग्दा निकै उत्साहर हौसला पाएको भण्डारीको दाबी छ । भण्डारी सफ्ट्वयर ईन्जिनियर हुन् । उनिसंग दाजू ह्यारीको टिममा बसेर  सामाजिक काम गरेको राम्रो अनुभव पनि रहेको र उनले वानाको नेत्रित्व गर्न पाए भने उदाहरणिय र सफल काम गरेर देखाउन सक्ने उनका सारथीहरुको दाबी छ ।  उनकै टिमकी वरिष्ठ उपाध्यक्षको उमेदवार डा. एकता कोईरालाले आफुहरुमाथी मतदाताको बिस्वास निकै बढेको र आफुहरुले चिुनाव जित्ने दाबी गरेकी छन् ।

    टिम कोशिशमा उपाध्यक्षमा गणेश भट्राई,महासचिवमा  तारा खरेल न्यौपाने, सचिवमा जनक पुन मगर, कोषाध्यक्षमा राजेन्द्र रेग्मी, बोड अफ डाईरेक्टमा अर्जुन क्षेत्री, डम्मर वस्नेत,डा कृष्ण विष्ट , निर्णय प्रधान र राजिव क्षेत्री उम्मेदवार रहेका छन् ।

    ईस्वि संवत २००५ मा स्थापना भएको सामाजिक संस्था वानाले नेपाली समाजको हित र विकासका लागी धेरै कामहरु गरेको छ । संस्थाले आफनै भवनबाट नेपाली समाजलाई सेवा गरिरहेको छ । ४ हजार ८०० बढि सदस्य संस्थामा अावद्द रहेका छन् ।

    वानाको विकासमा सांसद डा. ह्यारी भण्डारीको  ठुलो योगदान रहेको अगुवाहरु बताउछन् । ३ बर्षको कार्यकाल हुने वानामा तीनै बर्षमा गर्ने आफ्नो कार्य एजेन्डा  तयार गरेको देखिन्छ ।  भण्डारीले पहिलो वर्षमा बिद्याथी सहायता केन्द्र स्थापना, सरकारी समन्वय लाईप्रभावकारी, आर्थीक पारदर्शीता,समग्र मेरिल्याण्डमा रहेका नेपालीका संघ संस्था संग सहकार्य, विकेन्द्रिकृत वाना अवधारण बनाएका छन् । त्यस्तै दोस्रो वर्षमा काठमाण्डौको विमान स्थलमा मेरिल्याण्डसुचना डेक्स स्थापना,वानामा नेपाली पुस्तकालय स्थापना, व्यवस्थित सदस्यता प्रणली लागुगर्ने बताएका छन् । त्यस्तै तेस्रो वर्षमा वाना सामुदायीक केन्द्रको स्तरोन्नती र विस्तार, नेपाली सांस्कृतिक संग्राहलय निमार्ण लगाएतका योजना बनाएका छन् ।

    आफ्नो नेत्रित्वको टिम वानामा निर्वाचित हुनासाथ नेपालीको रोजाईमा वाना, विश्वबिद्यालयमा वाना,नव आगन्नतुकका लागी वाना, संस्कार संकृतिको संरक्षणमा वाना,नया पुस्ताका लागी वाना,खेल र युवा संग वाना र बा आमा संग वाना कार्यक्रम लागु गर्ने पनि उनले बताए । यी सबै कार्यक्रममले समग्र  लाई समेट्ने उनको दावी छ । निकै उत्साहका साथ  कोशिस गरेका कोशिश ले आफनो कोशिस सफल हुने दावी गरेका छन् ।  टिमनै निर्वाचित हुने उनको दावी छ ।

    बिहिबार, चैत २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.