• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

लाइसियममा सचेतनामूलक हाजिर जवाफ सम्पन्न


  •   आइतबार, चैत १०, २०८१ मा प्रकाशित
  • रत्ननगर/रत्ननगर नगरपालिका १० नम्वर वडा कार्यालय संगको समन्वय, इलाका प्रहरी कार्यालय रत्ननगर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्राज्ञिक सहयोग तथा अनकोनको आर्थिक सहयोगमा शनिवार एक समारोह विच लाइसियम स्कुल रत्ननगरमा सचेतनामूलक प्रशिक्षण कार्यक्रमको दोस्रो चरणको हाजिर जवाफ प्रतियोगिता विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्तको सभापतित्व सम्पन्न भएको छ । लाइसियम स्कुलको भवन निर्माणस्थल, रत्ननगर १०, हरिहर टोलमा सम्पन्न भएको उक्त कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र तथा विजेतालाई नगद पुरस्कार सहित प्रमाणपत्र वितरण पश्चात सम्वोधन गर्नुहँुदै इलाका प्रहरी कार्यालय रत्ननगरका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक उमेश महतोले विद्यालयले सबै टोल विकास संस्था तथा महिला समूहलाई समेटेर सडक सुरक्षा, लागु औषध र साइवर अपराधका सम्वन्धमा प्रशिक्षण प्रदान गरी सो को मूल्याङ्कन स्वरुप हाजिर जवाफ प्रतियोगिता समेत सञ्चालन गरेर उदाहरणीय तथा रचनात्मक कार्य गरेको भन्नु हुँदै सबैलाई बधाई तथा लाइसियम परिवारलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । ६ समूहमा सञ्चालित उक्त हाजिर जवाफ प्रतियोगितामा घनश्याम सुवेदी, रिता खनाल र यशोदा घिमिरे सहभागी भएको कल्याण टोल विकास संस्था प्रथम भई रु ५०००।– , विन्दु पौडेल, अस्मिता पौडेल र अविषेक पौडेल सहभागी भएको शुभप्रभात टोल विकास संस्था द्धितीय भई रु ३०००।– र इन्द्रा अधिकारी, अनुपा श्रेष्ठ र भूमिका नेपाली सहभागी भएको स्वाबलम्वन टोल विकास संस्था तृतीय भई रु २०००।– नगद पुरस्कार प्राप्त गर्न सफल भएका थिए ।
    ।
    उक्त कार्यक्रममा गत हप्ताको प्रशिक्षण कार्यमा सहजिकरण गर्नु हुने इलाका प्रहरी कार्यालय रत्ननगरका वरिष्ठ प्रहरी नायव निरीक्षक गोविन्द परियार, इलाका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक पुष्पराज जोशी तथा उपस्थित टोल विकास संस्था तथा महिला समूहका अध्यक्षहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो भने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका वरिष्ठ प्रहरी नायव निरीक्षक अर्जुन सोडारी, अनकोनमा प्रतिनिधि वासुराज विष्ट, शुभ प्रभात टोल विकास संस्थाका अध्यक्ष लक्ष्मीधर शर्मा, साबलम्बन टोल विकास संस्थाका अध्यक्ष इन्द्रा अधिकारीले शुभकामना मन्तव्य राख्नु हुँदै विद्यालयले समसामयिक विषयमा कार्यक्रम आयोजना गरेर समाजमा उदाहरणीय कार्य गरेको र आगामी दिनमा पनि यस्तै कार्य भई रहने र टोलवासी लाभान्वीत भई रहने विश्वास व्यक्त गर्नु भएको थियो । सहभागीहरुका तर्फबाट कल्याण टोल विकास संस्थाका सचिव घनश्याम सुवेदी, नमुना टोल विकास संस्थाका लक्ष्मी शर्मा आचार्य, बगैँचा टोल विकास संस्थाका पार्वती शर्मा, शुभप्रभात टोल विकास सस्थाका अस्मिता पौडेल र सिद्धि गणेश महिला समूहबाट लक्ष्मी आचार्यले कार्यक्रमबाट आफु लाभान्वीत भएको र कार्यक्रमले निरन्तरता पाउने अपेक्षा गर्दै आयोजक लाइसियम स्कुललाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
    लाइसियम स्कुलका शिक्षक भिमा कुमारी थापाले सञ्चालन गरेको तथा शिक्षक द्धय सारदा भण्डारी र चुना घिमिरेले सहजिकरण गरेको उक्त कार्यक्रममा प्रवन्ध निर्देशक सन्तोष पन्तले स्वागत मन्तव्य हाजिर जवाफ प्रतियोगितामा लागु औषध, साइवर अपराध र सडक सुरक्षा संग सम्वन्धित विषयबाट प्रत्येक समूहलाई १० वटा प्रश्न सोधिने जानकारी गराउनु हुदै प्रतियोगिताका नियम र मूल्याङ्कन प्रकृया वारे समेत जानकारी गराउनु भएको थियो भने कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने रत्ननगर नगरपालिका १० नम्वर वडा कार्यालय, इलाका प्रहरी कार्यालय रत्ननगर, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र अनकोन, सबै टोल विकास संस्था र आमा तथा महिला समूह प्रति आभार प्रकट गर्नु भई सवैको अमुल्य समय र उपस्थितिका लागि धन्यवाद व्यक्त गर्र्दै आगामी दिनमा पनि सवै सम्वद्ध संस्थाहरुको सहयोगमा यस्तै सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरि रहने बताउनु भएको थियो ।

    Advertisement

     

    आइतबार, चैत १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.