• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

पिठुवा डेरीले सुरु गर्यो महिको व्यवसायिक उत्पादन

  •   शनिबार, चैत ०९, २०८१ मा प्रकाशित
  • पूर्वीचितवनमा किसानबाट दुध संकलन गरेर अन्य जिल्लामा पैठारी गर्ने पुराना सहकारीहरु मध्ये एक हो ‘पिठुवा डेरी’ अर्थात पिठुवा दुग्ध उत्पादक सहकारी संस्था । तिस वर्षदेखि पिठुवाका किसानले उत्पादन गरेका दुध संकलन र विक्रिवितरण गरेर नगद भित्राउन मुख्य भूमिका खेलेको संस्थाले अहिले दुधको विविधिकरण र बजारीकरण समेत सुरु गरेको छ ।

    Advertisement

    केहिवर्ष अगाडीदेखि दहि, पनिर्, नौनी, खुवा, घ्यु लगायतका दूधजन्य पदार्थ उत्पादन गरेर बजारीकरण सुरुगरेको संस्थाले यहि चैत्र ८ गते शुक्रबार देखि महिको व्यवसायिक उत्पादन सुरु गरेको छ । स्वास्थ्य सचेतनाको वृद्धिसंगै क्यान्सर उन्मुख पेयपदार्थहरुको उपभोग कम हुँदै गएको अवस्थामा सहकारीले महिको उत्पादन र बजारीकरण सुरु गरेको संस्थाका अध्यक्ष गंगाराम गुरुङले जानकारी दिए ।

    सहकारीलाई महि उत्पादन गर्ने मेसिन खरिदको लागी रत्ननगरको वडा नं. १६ ले आर्थिक सहयोग गरेको छ । वडा कार्यालय र सहकारीको संयुक्त लगानीमा एकलाख सन्ताउन्न हजारको लगानीमा महि तथा लस्सी उत्पादन गर्ने मेसिन जडान गरिएको हो ।

    परिक्षणको रुपमा बजार पठाईएको महिले राम्रो प्रतिक्रिया पाएपछि यसको व्यवसायिक उत्पादन सुरु गरिएको सहकारीका सचिव रोहिणी बजगाईंले बताए । अहिले दैनिक २०० बोतल महि उत्पादन गरेर बजार पठाईएको छ । सहकारीले “पिठुवा मोही” नाम दिएर ५०० मिलि क्षमताको बोतलमा प्याकेजिंग गरि बजारीकरण सुरु गरेको हो। उत्पादन भएको मितिले सातदिन सम्म उपभोग गर्न मिल्ने ५०० मिलि महिको उपभोक्ता मूल्य रु ३५ रहेको छ।
    खैरहनीको एउटा पार्टी प्यालेसको भोजमा राखिएको पिठुवा मोही

    चितवनमा केहि सहकारीले यस अघिनै महि उत्पादन सुरु गरिसकेका छन् । विहेब्रतबन्ध लगायतका धार्मिक कार्यक्रम तथा अन्य कार्यक्रमहरुमा समेत कोल्डड्रिंक्सको सट्टा महिको उपयोग बढ्न थालेको छ । घरमा दहि जमाएर महि खाने प्रचलन हराउंदै गएपछि पछिल्लो समय कोल्डड्रिंक्सको उपभोग ह्वात्तै बढेको थियो । तर अहिले भोजभतेरमा समेत महिको प्रयोग बढेको छ ।

    महि स्वास्थ्यका दृष्टिकोणले समेत निकै उपयोगी छ । महीले झाडापखाला, कब्जियत, पायल्स, कोलेस्टोरल, उच्च रक्तचाप जस्ता रोग नियन्त्रणमा पनि सहयोग गर्ने चिकित्सकहरु बताउँछन् । दही–महीमा पाइने बेसिलस भन्ने ब्याक्टेरियाले खाना पचाउँछ र आन्द्रा तथा पेट सम्बन्धी समस्या हुनबाट जोगाउँछ ।’

    शनिबार, चैत ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.