• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

महिला आत्मनिर्भर एबम स्वास्थ प्रशिक्षण सम्पन्न


  •   शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
  • भरतपुर/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगरपालिकाको आयोजनामा सञ्चालित महिला आत्मनिर्भर तालिम सम्पन्न भएको छ । गत तीन दिन देखि सञ्चालित तालिममा सहभागिहरुलाई  आज एक कार्यक्रमका विच प्रमाणपत्र  वितरण एबम स्वास्थ प्रशिक्षण कार्यक्रम समापन गरिएको हो ।

    Advertisement
     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगरपालिका समिती सभापती  सीता ज्ञवालीको सभापतित्व तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रिय  सदस्य नेत्रि सबिना बिकको प्रमुख आतिथ्यतामा  कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केन्द्रिय सदस्य बिकले नेपाल सरकारले गर्नुपर्ने काममा सबैभन्दा पहिला हरेक महिलालाई उद्दमशिल बनाउदै  आयआर्जनको बाटोमा लगाउन सकेमात्र देशको अर्थतन्त्र बलियो हुनसक्ने बताउनुभयो । साथै उहाले महिला उद्दमी बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर महानगरपालिका समितिले यसरी सिपमुलक कार्यक्रम गर्नु अत्यन्तै सराहनीय रहेको बताउनु भयो।

    कार्यक्रममा महिला आत्मानिर्भर तालिमकी प्रशिक्षक सीता थापा भट्टराईले महिला उद्दमी हुनकालागि सबैभन्दा पहिला आत्मबिश्वास हुनुपर्ने  र घरायसी कामबाट फुर्सदिलो समय निकालेर  आयआर्जनको लागि  खर्चिन सक्ने भएमा सेल्फ डिपेन्डेन्ट हुन सकिने बताउनुभयो। जीवनयात्रामा आउन सक्ने बाधा अबरोधलाई हटाउदै हिम्मतका साथ  केही गर्नसक्छु भन्ने प्रण गरेर अघि बढ्ने हो भने सानो लगानी बाट पनि आयआर्जनको बाटो तय गर्न सकिने उहाको भनाई थियो ।

    कार्यक्रममा  बोल्नुहुदै प्राचार्य तथा बरिष्ठ स्त्री रोग बिशेषज्ञ  डा. केशव भुर्तेलले खानपानबाटै थुप्रै रोगहरु निम्तिने हुदा खानेपानी लगायत स्वच्छ खानेकुरामा बिशेष ध्यान दिनु पर्ने  बताउनुभयो। डा. भुर्तेलले कार्यक्रममा सहभागी  प्रशिक्षार्थीहरु संग स्वास्थ्य सम्बन्धी बिषयमा अर्न्तक्रिया समेत गर्नु भएको थियो।

    त्यसैगरि कार्यक्रममा बोल्नुहुँदै   रास्वपा भरतपुर महानगरपालिकाकी सभापती सिता ज्ञवालीले  हामीले दैनिक खाने खानपान लगायत दैनिक गतिविधिमा स्वस्थ्य सचेत हुनुपर्ने भनाई राख्नुभयो ।  अब  महिला दिदिबहिनीहरु आत्मानिर्भर हुन सीप सिक्नै पर्ने र सिकेका सिपहरु आय आर्जनमा लगाउनु पर्ने कुरामा उहाले जोड दिनु भयो।

    नेपालमा अझैपनि कसरी खानेकुरा  खानपान गर्ने , पौष्टिक तत्वको मात्रा कति लिने भन्ने चेतनाको अभाव छ । त्यसबाट हुने फाइदा बेफाइदाकाबारे र पौष्टिक आहार आर्गानिक खाद्यान्नका बिषयमा  अनुसन्धान गर्नुपर्ने नानी मैयाँ नेपालले बताउनुभयो । प्रशिक्षणकै क्रममा केन्द्रिय स्तर शिक्षा बिभाग प्रमुख  कृष्णहरि पौडेलले हामी स्वस्थ्य भए मात्र उद्दमी बन्न सक्नेकुरामा जोड  दिनु भयो।

    कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय तहका नेताहरु, प्रदेश तहका,जिल्ला तह,भरतपुर महानगरपालिका,वार्ड स्तरीय नेतृत्व तहका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

    शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.