• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

रत्ननगरमा जंगली जनावरबाट हुने क्षतीको बीमा


  •   शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित
  • चितवन/चितवनमा जंगली जनावरबाट हुने सम्भावित क्षतीको बीमा सुरु भएको छ । मानब र बन्यजन्तु बीचका द्धन्द्ध न्यूनीकरणको लागि नेपालमै पहिलो पटक चितववनको रत्ननगरमा विमा गरिएको हो । रत्ननगर नगरपालिकाको नेतृत्वमा स्थानीय बाघमारा मध्यवर्ती सामुदायिक वन,मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र अर्थ इन्स्टीच्युटको साझेदारीमा बीमा कार्यक्रम सुरु गरिएको हो । मध्यवर्ती क्षेत्र वरपरका विपन्न वर्गलाई लक्षित गरि यो कार्यक्रम सुरु गरिएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले वताए ।

    Advertisement

    पहिलो चरणमा सौराहा नजिकै रहेको बद्रेनीका १ सय ४९ घरका लागि बीमा गरिएको उनले वताए । जंगली जनावरबाट हुने मानविय ,भौतिक,घर पालुवा जनावर,वालीनालीको क्षतीको बीमा गरिएको हो । शिखर बिमा कम्पनी मार्फत बिमा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाको २५ प्रतिशत, अर्थ ईस्टिच्युटको २५ प्रतिशत, बाघमारा मध्यवर्ती सामुदायिक वन र मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको २५ प्रतिशत र उपभोक्ताको २५ प्रतिशत गरि ७ लाख २५ हजारको बिमा गरिएको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङले वताए ।

    विमा कार्यक्रम मार्फत व्यक्तीको मृत्यु भएमा १० लाख, घाईते भएमा १ लाख घर तथा भौतिक संरचनामा क्षती भएमा १० लाख, घरपालुवा जनावरको मृत्यु भएमा १२ देखि ४० हजार सम्म र बालिनालीमा क्षती भएमा क्षती भएको ७५ प्रतिशत बिमा मार्फत राहत पाउन मृगकुञ्जका अध्यक्ष बासु ढुंगानाले जानकारी दिए । मध्यवर्ती क्षेत्रका बासिन्दाहरु घाँस दाउरा गर्न जंगल जाँदा जंगली जनावरको आक्रमणबाट मृत्यु भएमा कतैबाट राहात नपाउने भएपछि यस्तो कार्यक्रम सुरु गरिएको हो । रत्ननगर नगरपालिकाका मेयर नारायण वनका अनुसार बन्यु जन्तु र मानव बिचको द्धन्द्ध न्युनिकरण गर्न यो कार्यक्रमले योगदान पुर्याउने छ । जंगल जाँदा मानिस घाईते वा मृत्यु भएमा कहि कतैबाट राहात पाउदैनथे अब यो कार्यक्रमले राहात मिल्ने छ मेयर वनले भने – पहिलो चरणमा बद्रेनीका बासिन्दामा गरेपनि बिस्तारै मध्यवर्ती क्षेत्रका अन्य क्षेत्रमा विस्तार गरिने छ । ३ नम्वर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले वद्रेनीका स्थानीयलाई बीमा लेख हस्तान्तरण गरेका थिए । सो अवसरमा मुख्यमन्त्री पौडेलले बीमा कार्यक्रमले स्थानीयलाई संरक्षणमा अझ जागरुक वनाउन मद्दत गर्ने भन्दै यसमा स्थानीयलेनै स्वामित्व लिनु पर्ने धारणा राखे ।

    रत्ननगरका मेयर नारायण वनको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा प्रदेश सांसद कृष्णप्रसाद खनाल,कन्चन खनाल,मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलिया,वडा नं ७ का वडाध्यक्ष राजन भट्ट,अर्थ इष्टिच्यटकी कार्यक्रम निर्देशक अनुपमा पन्त,शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी निर्देशक दिपप्रकास पाण्डे,राष्टिय विमा समितिका अध्यक्ष चिरञ्जीवी चपाई,मृगकुञ्जका अध्यक्ष बासु ढुंगाना,विश्व वन्यजन्तु कोषको नेपाल प्रमुख डा.धन गुरुङ,नेपाली कांग्रेसका नगर सभापति रुपनराज घिमिरे,निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेति लगायतले मन्तव्य राखेका थिए । मेयर वनको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विमला दुवाडीले कार्यक्रमको उद्देश्यका वारेमा जानकारी गराएकी थिइन ।

    त्यसैगरी शुक्रवारनै रत्ननगर नगरपालिकाको विकास निर्माणको बारेमा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । स्थानीय तहको निर्वाचनपछि गरिएको कामको बारेमा मुख्यमन्त्री पौडेललाई जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको हो । सो कार्यक्रममा वोल्दै मुख्यमन्त्री पौडेलले रत्ननगरले गरेका कामको अन्य स्थानीय तहले पनि अनुसरण गर्नुपर्ने बताए । विकास निर्माण र मानवीय विकासका कामहरुलाई संगसंगै अगाडि बढाएर रत्ननगरले रचनात्मक कामको सुरुवात गरेको उनको भनाई छ । कार्यक्रममा मेयर वनले अहिले सम्म गरेका कामको बारेमा जानकारी गराएका थिए भने उपमेयर मुख्य मन्त्री सहित अतिथिहरुलाई स्वागत गरेकी थिइन ।

    शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.