• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कौशिक गोत्रीय (अलिना) भट्ट समाजको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

  •   शनिबार, चैत ०२, २०८१ मा प्रकाशित
  • जिरौना/कौशिक गोत्रीय (अलिना) भट्ट समाजको तेश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
    कौशिक गोत्रीय (अलिना) भट्ट समाजका अध्यक्ष टंकप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण) प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि भट्टले समाजले विभिन्न स्थानहरुमा यत्रतत्र छरिएर रहेका कुलभित्रका आफ्ना दाजुभाईहरुलाई एकै थलोमा ल्याई जोड्ने कार्य गरेकोले समाजको कार्य प्रति प्रशंसा गर्नुभयो ।
    साधारणसभाको अवसरमा विशिष्ट अतिथि भरतपुर महानगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव भट्टले समाजले गरेका गतिविधि र यसले आगामि दिनहरुमा अझै परिस्कृत हुँदै अगाडि बढ्न जरुरी रहेको बताउनुभयो ।
    साधारणसभाको अवसरमा कोषाध्यक्ष प्रेमप्रसाद भट्टको रिक्त रहेको पदमा रामप्रसाद भट्टलाई, कार्यसमिति सदस्य गोमा भट्टको रिक्त पदमा शान्ता भट्टलाई, सल्लाहकार समितिको छविलाल भट्टको रिक्त पदमा लोकनाथ भट्ट (कृष्ण)लाई र लेखा समिति सदस्य गोकुल प्रसाद भट्टको रिक्त पदमा मिना धिताल भट्टलाई चयन गर्ने र समितिको बैठकले लेखा समिति सदस्य पदमा चयन हुनु भएका लोकनाथ भट्ट (कृष्ण)लाई सल्लाहकार समितिको संयोजक पदमा चयन गर्ने निर्णय समेत गरेको थियो ।
    साधारणसभाको अवसरमा समितिका बरिष्ठ उपाध्यक्ष राजु भट्टको संयोजकत्वमा केशव भट्ट र थिर प्रसाद भट्ट (केशव) सदस्य रहने गरी क्यालेण्डर प्रकाशन समिति, सल्लाहकार समितिका संयोजक लोकनाथ भट्ट (कृष्ण) को संयोजकत्वमा सचिव सीताराम भट्ट, कोषाध्यक्ष रामप्रसाद भट्ट सदस्य रहने गरी भ्रमण उपसमिति समिति, कार्यसमिति सदस्य शोभा भट्टको संयोजक सह–सचिव कमला भट्ट र साधारण सदस्य पुनम भट्ट सदस्य रहने गरी स्वास्थ्य शिविर उपसमिति गठन गरी कार्य अगाडि बढाउने निर्णय गरियो ।
    त्यस्तै साधारणसभाको अवसरमा समितिले प्रत्येक तीन–तीन महिनामा गर्दै आएको बैठकलाई एक–एक महिनामा महिनाको पहिलो शनिबार अध्यक्षको निवासमा गर्ने र मासिक रुपमा उठाउँदै आइएको मासिक रकमलाई एकसय रुपैयाँबाट बढाएर दुईसय रुपैयाँ गर्ने निर्णय समेत गरियो । कौशिक गोत्रीय (अलिना) भट्ट समाजका सचिव सीताराम भट्टले सञ्चालन गर्नुभएको कार्यक्रमलाई कौशिक गोत्रीय (अलिना) भट्ट समाजका बरिष्ठ उपाध्यक्ष राजु भट्टले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    शनिबार, चैत ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.