• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

लायन्स क्लब अफ नारायणगढ दियालोको लायन वर्ष २०२५/२६ को अध्यक्षमा प्रधान

  •   आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
  • चितवन/लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आर नेपाल अन्तर्गत लायन्स क्लब अफ नारायणगढ दियालोको लायन वर्ष २०२५ /२६ को लागि नयाँ कार्यसमिति चयन, पूर्व अध्यक्ष सम्मान कार्यक्रम एवं पारिवारिक वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
    लायन वर्ष २०२४ /२५ का अध्यक्ष MJF लायन असिम हमालको अध्यक्षतामा डिस्ट्रिक्ट गवर्नर PMJF लायन दिनानाथ न्यौपानेको प्रमुख आतिथ्यता पूर्व डिस्ट्रिक्ट गवर्नर एवं वर्तमान मल्टिपल चेयर पर्सन PMJF लायन राजकुमार श्रेष्ठको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको प्रमुख आकर्षक सेसनहरूमध्ये पूर्व अध्यक्ष सम्मान कार्यक्रम विशेष रुपमा सम्पन्न भएको हो। १६ जना पूर्व अध्यक्ष सम्मिलित कार्यक्रममा पूर्व अध्यक्षहरूलाई दोसल्ला ओडाई सम्मानपत्र प्रदान गरियो। कार्यक्रम पश्चात पारिवारिक रमझमका साथ रमाइलो पिकनिक कार्यक्रम पनि आयोजना भएको थियो ।

    Advertisement

    कार्यक्रममा डिस्ट्रिक्टमा विभिन्न तह तप्कामा रहनुभएका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने डिस्ट्रिक्टका सेकेन्ड भिडिजी MJF लायन प्रभाकर पण्डित, पूर्व डिस्ट्रिक्ट गवर्नर द्वय लायन सिद्धार्थलाल चुके र लायन रामप्रसाद भट्टले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा लियो क्लब अफ नारायणगढ दियालोका लियो भाइबहिनीहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो। लायन वर्ष २०२५ /२६ को लागि लायन मदन प्रधान ज्यूको अध्यक्षतामा १५ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भयो। कार्यसमिति निम्नानुसार छ।
    अध्यक्ष लायन मदनप्रधान
    प्रथम उपाध्यक्ष लायन रमेश मानन्धर
    द्वितीय उपाध्यक्ष लायन सुजन धिताल
    सचिव लायन सुरेश मरासिनी
    कोषाध्यक्ष MJ Fलायन इन्दु न्यौपाने
    एल सी आई एफ चेयर पर्सन MJF लायन दुर्गा लक्ष्मी श्रेष्ठ
    सर्भिस चेयर पर्सन लायन रश्मी श्रेष्ठ जोशी
    मेम्बरशिप चेयर पर्सन लायन सुभाष चन्द्र शाह
    मार्केटिङ चेयर पर्सन लायन सृष्टि सिंह राजपुत
    डाइरेक्टर MJF लायन रोशन मास्के
    डाइरेक्टर लायन सत्यनारायण श्रेष्ठ
    डाइरेक्टर MJ F लायन सुरेश नेवा खड्की
    डाइरेक्टर लायन सविन अधिकारी
    डाइरेक्टर लायन डा. अमित सहनी
    IPP पदेन MJF लायन असिम हमाल
    कार्यक्रम ऐतिहासिक रुपमा भव्यताका साथ सम्पन्न भयो।

    आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.