• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ३. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

राज्यले महिला उद्यमीका क्षेत्रमा प्याकेजका कार्यक्रम ल्याउनुपर्ने

  •   बुधबार, फागुन २१, २०८१ मा प्रकाशित
  • भरतपुर/बागमती प्रदेश उद्योग परिसंघ महिला उद्यमी मंचले ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अबसरमा बिज्ञ तथा सरोकारवालासंग अन्तरक्रिया गरेको छ । कार्यक्रममा बोल्नुहुँदै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले महानगरमा उद्यमशिलता सम्बन्धि हालसम्म झन्डै ५ हजार जनालाई विभिन्न  घरेलु तथा अर्थोपार्जन सम्बन्धिका तालिम प्रदान गर्दै आएको बताउनुभयो ।

    Advertisement

    विभिन्न गरिब तथा बिपन्न महिलाका लागि निशुल्क सीप मुलक तालिम र व्यवसाय संचालनका लागि घुम्ती कोष आदिको बिकासमा समेत जोड दिएको उल्लेख गर्नुभयो । आसन्न ०८२/८३ को बजेट निर्माणमा राज्यले महिला उद्यमीका क्षेत्रमा थुप्रै प्याकेजका कार्यक्रम ल्याउनुपर्ने सुझाव पेश गर्नुभयो । उत्पादनमुलक क्षेत्रमा जोडदिदै महानगरले कृषि र पशुपालन आदिका क्षेत्रमा समेत जोड दिएको पौडेलको भनाइ थियो ।

    त्यस्तै नेपाल राष्ट्र बैंककी उपनिर्देशक रागनी सिंहले बैंक तथा बित्तीय संस्थाले समेत उद्यमशिलताका लागि जोड दिएको बताउनुभएको छ । उद्यमका लागि २० लाख सम्मको धितो कर्जा उपलब्ध गराउन सकिने समेत धारणा राख्नुभयो ।   महिला केन्द्रीत विभिन्न साना तथा ठूला उद्यमका कार्यक्रम ल्याउनुपर्ने महिलाको सहभागीता र समाबेशितामा समेत राज्यले जोड दिनुपर्ने सुझाव पेश गर्नुभयो ।
    त्यस्तै कार्यक्रममा सफल महिला उद्यमी नुरानी ढुंगेलले अझैपनि महिलाहरु चुलोचौकोमा सिमित भएको बताउनुभयो । प्रविधिको बिकास भएपनि प्रविधिको प्रयोगमा महिलाहरु बञ्चित बनेको तर्क गर्नुभयो । व्यवसाय संचालनका प्रक्रिया अत्यन्त झन्झटिलो बनेको भन्दै उहाँले सवल र सहजीकरण बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कंडेल पूर्व बिभागीय प्रमुख अर्थशास्त्र बिभागका सहप्राध्यापक सूर्यनारायण पौडेलको समेत सहभागीता थियो ।कार्यक्रममा बोल्ने अधिकांश महिलाहरुले अझैपनि आफ्ना अधिकार सुनिश्चित नभएको बताएका थिए ।
    राज्यले समाबेशीका कुरा गरेपनि विभिन्न तहमा अझै विभेद भएको बताएका छन् । उद्यमका क्षेत्रमा राज्यले ठूलो लगानी बढाउन आबश्यक भएको जनाउदै स्रोत साधन र बजारीकरणको व्यवस्थामा जोडदिनुपर्ने धारणा राखेका थिए । स्वदेशमा आत्मनिर्भर सम्बन्धिका कार्यक्रममा जोडदिदै निशुल्क सीप तालिम र रोजगारीको व्यवस्था राज्यले गर्नुपर्ने सुझाव समेत पेश गरेका थिए । कार्यक्रम बागमती प्रदेश उद्योग परिसंघ महिला उद्यमी मंचकी अध्यक्ष चन्दना कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    बुधबार, फागुन २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.