• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

स्वस्तिक नेपाल भरतपुरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

  •   बुधबार, फागुन २१, २०८१ मा प्रकाशित
  • स्वस्तिक नेपाल भरतपुरको पद हस्तान्तरण कार्यक्रम बुधबार भरतपुरमा सम्पन्न भएको छ। माघ २६ गते सम्पन्न १८ औँ स्थापना दिवस एबं अधिवेशन बाट आगामी २ वर्षका लागि सुमनकुमार श्रेष्ठको अध्यक्षतामा निर्वाचित पदाधिकारी हरु लाई पद हस्तान्तरण गरिएको हो। जसको उपाध्यक्षमा अर्जुन अधिकारी,महासचिव प्रेम बराल, कोषाध्यक्ष अमर बहादुर कुँवर ,सचिव नमराज फुयाल, सदस्यहरुमा सुजन सिंह अधिकारी, नवराज मरहठ्ठा,रामहरि घिमिरे,मदन अधिकारी रहनु भएको छ। पद ग्रहण सगै नव निर्वाचित अध्यक्ष श्रेष्ठले आगामी २ वर्ष मा स्वास्थ्य र शिक्षाको क्षेत्रमा ,विभिन्न सरकारी ,व्यवसायिक संघ संस्था हरु सग समन्वय गर्दै दीर्घकालीन योजना सहित कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।
    संस्थापक अध्यक्ष हिरामान महर्जनको प्रमुख आतिथयता एबं अध्यक्ष नारायण कँडेल को अध्यक्षतामा मा सम्पन्न भएको हो।कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत एबं पूर्व अध्यक्ष राजन अधिकारी,निर्वाचन अधिकृत एबं पूर्व अध्यक्ष सुदिप सिंह अधिकारी,निर्वाचन अधिकृत एबं पूर्व अध्यक्ष भरत मल्लले बधाई सहित सामूहिक रूपमा प्रमाण पत्र प्रदान गर्नु भयो।
    कार्यक्रम मा संस्थाको दीर्घकालीन योजना सहित स्थापित शैक्षिक छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने सहयोगी, विभिन्न कार्यक्रम संयोजन गर्ने संयोजक, संस्थापक लाई सम्मान गरिएको थियो।
    कार्यक्रममा पूर्व अध्यक्ष गणेश प्रसाद पौडेल, बालकृष्ण कँडेल, उद्योग बाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम,वर्तमान कार्यसमिति सदस्य विष्णु लम्साल,चितवन उद्योग संघ चितवनका कार्यबाहक अध्यक्ष मदन घिमिरे, भरतपुर महानगरपालिका वार्ड नं ३ का वडा सदस्य राम बाहादुर लोहनी, व्यवसायी एबं समाजसेवी ऋषि तिमिल्सिना,ईश्वरी पण्डित,विमल अधिकारी ,लायन्स क्लब अफ नारायणगढ मिड टाउन का पूर्व अध्यक्ष प्रकाश पौडेल, होटल व्यवसायी संघ बागमती प्रदेश सदस्य नवराज मरहठ्ठा,नारायणगढ जेसीजको पूर्व अध्यक्ष बासुदेव दवाडी,लगायतको उपस्थति रहेको थियो।
    वि. स. २०६३ सालमा चितवनका युवा व्यवसायी, उद्यमी, समाजसेवीहरु को सक्रियतामा शिक्षा र स्वास्थ्यमा विभिन्न अभियान सञ्चालन गर्ने उद्येश्य ले स्थापित सो संस्थाले विभिन्न क्षेत्रमा तालीम, गोष्ठी, सचेतना, स्वास्थ्य शिविर एबं पारिवारिक संस्थाको रूपमा विभिन्न अभियान हरु सञ्चालन गर्दै आएको छ। कार्यक्रम अर्जुन अधिकारीको संयोजकत्वमा सम्पन्न भएको हो।

    Advertisement

    बुधबार, फागुन २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.