• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

क्यानडाको मिसिसागामा गायक दीप श्रेष्ठको बिशेष सांगीतिक प्रस्तुति

  •   सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
  • टोरण्टो/नेपाली सांगीतिक आकाशका एक नक्षत्र वरिष्ठ गायक, संगीतकार तथा गितकार दीप श्रेष्ठको बिशेष प्रस्तुति मिसिसागामा सम्पन्न भएको छ। शनिबार साँझ भएको कार्यक्रममा उहाँले करिब १ दर्जन गीत कर्णप्रीय गीतहरु प्रस्तुत गर्नुभएको थियो । स्वागत बेन्क्युट हलमा २ सय भन्दा वढि दर्शकहरुको सहभागीता रहेको कार्यक्रममा बरिस्ठ गायक श्रेष्ठलाई नेपाली समुदायको तर्फबाट दोसल्ला ओढाएर सम्मानपत्र  प्रदान गर्दै सम्मानित गरिएको थियो । उहाँलाई अधिवक्ता केशवप्रसाद दाहाल, ध्रुव भट्टराई र समाजसेवी रमेश भट्टराईले सम्मान गर्दै नगद ५ हजार डलर समेत प्रदान गर्नुभएको थियो ।

    Advertisement

    वरिष्ठ गायक श्रेष्ठले …’म त दुरदेखि आँए- तिम्रो नाम बोकेर’….., ‘बितेका कुरा’…., ‘कति कमजोर रहेछ भाग्य…’, ‘हर रात सपनीमा ऐठन हुन्छ….’, ‘म पत्थरको देवता होइन….’, ‘गाउँमा सायद पहिरो गयो कि…..’ जस्ता दर्जनौं सदावहार गीतहरु कार्यक्रमका प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा गायक श्रेष्ठलाई युगल गितमा गायिका बिनया निरौलाले साथ दिनु भएको थियो । लाईभ म्युजिक सहितको बिशेष साँझमा तबलामा सन्तोष घिमिरे, बाँसुरीमा प्रदिप बास्कोटा, गितारमा उदयराज पौडेल, रितेश सुनार र सञ्जय अधिकारी, साउण्ड ईफेक्टमा रबिन्द्र घिमिरे र साउण्ड ईन्जिनियरमा सुरज शर्माले कार्यक्रमभर साथ दिनुभएको थियो ।

    कार्यक्रम नेपाली साहित्य समाज क्यानडाकी महासचिव साहित्यकार पारु पाण्डेयले संचालन गर्नु भएको थियो। सो अबसरमा अधिवक्ता केशवप्रसाद दाहालले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै नेपाली आधुनिक संगीतका शिखर ब्यक्तित्व, सदावहार गायक श्रेष्ठलाई क्यानडामा स्वागत गर्न पाएकोमा नेपाली समुदायको तर्फबाट उहाँलाई आभार व्यक्त गर्नु भयो । सो कार्यक्रम सम्पन्न गर्न बिशेष रुपमा खटिएर सहयोग गर्नुहुने ब्याक्तित्व हरुलाई वरिष्ठ गायक दीप श्रेष्ठले कार्यक्रमका कदर पत्र प्रदान गर्नु भएको थियो ।

    बिशेष साँझ कार्यक्रमको ब्यबस्थापन समाजसेवी तथा अधिवक्ता केशवप्रसाद दाहाल र ध्रुव भट्टराईले गर्नु भएको थियो । गायक श्रेष्ठ नेपाली संगीतमा सदाबहार गायकका रूपमा परिचित हुनुहुन्छ। उहाँले ४ सय भन्दाबढी गितहरु गाउनु भएको छ ।

    ‘म पत्थरको देवता होइन
    तोडिएर जोडिने
    न म त्यो देव हुँ
    सधैँ बाँचिरहने…’
    गायक श्रेष्ठले यही गीत रेकर्ड गराएर ०२५ सालमा औपचारिक सांगीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो । अहिले पनि उत्तिकै जोशका साथ उहाँ नेपाली सांगीतिक आकाशमा परिचीत हुनुहुन्छ ।-स्रोत : क्यानडानेपालन्यूज

    सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.