• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

आफ्नै संगित, शब्द र स्वरमा राजु भट्टराईको ठुलीको फुली गीत सार्वजनिक


  •   शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
  • राजु भट्टराईले आफ्नै संगित, शब्द र स्वरमा नयाँ गीत ठुलीको फुली पस्केका छन् । उनले आफ्नो पहिलो गीत पिरती नगरी मार्फत लोकप्रियता कमाएपछि संगीतप्रेमी श्रोताहरूका लागि यो नयाँ सिर्जना ल्याएका हुन । फागुन ११ गते शनिबार ग्लोबल टुरिजम ट्रेड फेयर २०२५ को अवसरमा ग्लोबल कलेजमा आयोजित विशेष कार्यक्रममा ठुलीको फुली–गीत औपचारिक रूपमा सार्वजनिक गरिएका थिए । उक्त कार्यक्रममा भट्टराईले ठुलीको फुली गीत प्रस्तुत गर्दै दर्शकहरूलाई नचाएका थिए । गीतमा मिठा र सरल शब्दहरु र बाँसुरी, मादल र हार्माेनियम आदि बाजाको समिश्रण रहेको छ । भट्टराईले गीतलाई रमाइलो र सबैको मन छुन सक्ने बनाउने प्रयास गरेका हुन् । नेपाली संस्कार, संस्कृतिलाई झल्काउने र सबै वर्ग, समूह तथा परिवार सँगै बसि सुन्न सकिने ठुलीको फुली गीतले सबैको मनमुटुमा रहन सक्छ भन्ने उनको मान्यता छ । यस गीतको म्युजिक भिडियोमा पनि नेपाली संस्कृति, संस्कार झल्काउने किसिमको बनाउने सोच भएको र त्यसको लागी काम छिट्टै सुरु गर्ने र सम्पूर्ण संगित प्रेमिहरुमाझ सार्वजनिक गर्ने जानकारी दिएका छन् । गायक भट्टराई कला साहित्य र संगीतमा विशेष रुचि राख्छन् । उनले भने –आफ्नो कर्मसँगै संगीत यात्रालाई निरन्तरता दिनेछु । नजानेको सिक्नेछु जिवनमा धेरै कष्ठ र खुट्किलाहरु पार भए । धेरै रुचीहरु ओइलाए र कति त बिलाए पनि । तर संगित सँधै मेरो छायाँ बनि मसँगै रह्यो । नत मैले संगितलाई बिर्सिन सकेँ न संगितले मलाई पछ्याउन छोड्न सक्यो । २०६० सालतिर म बुटवल बस्थे । आफ्नो काम सकेर हामी साथीभाई भेट हुन्थ्यो र मैले गाउँथे, भावनामा बगेरै गाउँथे । सानो तिनो कार्यक्रममा मलाई गाउन बोलाउनु हुन्थ्यो कति ठाउँमा त आँट गरेर गाउँथे तर आफु मञ्चमा उभिन सक्ने भइनसकेको भान हुन्थ्यो जाने आँट नगरी अर्काेपालि गाउँछु भनेर क्षमा माग्थेँ । मेरा दाजुभाई, साथीहरुले हौसला दिनुहुन्थ्यो, अगाडि बढ्नुहोस् अवश्य तपाई गन्तव्यमा पुग्नुहुन्छ भन्नुहुन्थ्यो । चाहेको कुरा चाहेकै समयमा नहुने रहेछ तर मन भित्रको इच्छा र चाहना एक दिन अवश्य सुरु गर्न सकिन्छ र गन्तव्यमा पुर्याउन सकिन्छ । हरेक शुभकार्यको लागि शुभदिन जुर्छ, पर्खन सक्नुपर्यो त्यसको लागि निरन्तर कर्म गर्दै जानुपर्यो । उनका अनुसार संगीत प्रेमीहरूको मनमा बास बस्ने उनको धोको रहेको छ र उनले नयाँ गीतहरू ल्याउने तयारी गरिरहेका छन । ग्लोबल टुरिजम ट्रेड फेयर दुई हजार पच्चीस मा विभिन्न प्रतिष्ठित कम्पनीहरूले सहभागिता जनाएका थिए। यसमा मुख्य प्रायोजक एनसेल रहेको थियो भने सह प्रायोजक थर्ड रक एड्भेन्चर्स तथा प्रवद्र्धनात्मक साझेदार नेपाल पर्यटन बोर्ड रहेका थिए। कार्यक्रममा अन्य महत्वपूर्ण साझेदारहरू पनि थिए। यात्रा साझेदारका रूपमा मलेसिया एयरलाइन्स र यति एयरलाइन्स रहेका थिए भने लजिस्टिक्स साझेदार अरामेक्स थियो। बैंकिङ साझेदार निम्ब बैंक रहेको थियो भने यात्रा साझेदारमा सिलिङ्क्स हलिडेज यात्रा हलिडेज ट्राभल डिजाइन हलिडे एक्सपर्ट ह्वाइट हिमालया ट्रेक्स एण्ड एक्सपिडिसन आदि सहभागी थिए। स्वास्थ्य साझेदार अल्फा केयर डायग्नोस्टिक सेन्टर रहेको थियो भने टिकटिङ साझेदार टिकट सञ्जाल थियो। खानपान तथा पेय पदार्थ साझेदारमा भण्डारी सेकुवा क्विक्स चीज बल्स रियो फ्रुट ड्रिंक्स लगायतका ब्रान्डहरू थिए। आतिथ्य साझेदारमा स्टार शेफ होस्पिटालिटी कैलाश बुटिक होटल, ओएसिस काठमाडौं होटल, ठमेल बुटिक होटल, सिद्धार्थ होस्पिटालिटी, त्रिशूली भिल्ला, चितलाङ अर्गानिक भिलेज रिसोर्ट लगायतका होटल तथा रिसोर्टहरू रहेका थिए। राजु भट्टराई पेशागत रूपमा डिजाइनर डिजिटल विशेषज्ञ तथा प्रशिक्षकका रूपमा पनि सक्रिय छन। उनले संगीत यात्रालाई निरन्तरता दिँदै आगामी दिनमा नयाँ गीतहरू सार्वजनिक गर्ने योजना सुनाएका छन। ठुलीको फुली हाल युट्युबमा उपलब्ध छ जसलाई श्रोताहरूले सुन्न र हेर्न सक्नेछन।

    Advertisement

    शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.