• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

तेस्रो खैरहनी महोत्सवबाट २ लाख १ हजार ३८४ रुपैया नाफा

  •   शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
  • खैरहनी/पूर्वी चितवनको खैरहनीमा आयोजित तेस्रो खैरहनी महोत्सवको शुक्रबार आयव्यय सार्वजनिक गरिएको छ । खैरहनी उद्योग बाणिज्य संघले पौष ५ गते देखि १६ गते सम्म आयोजना गरेको उक्त महोत्सवको पत्रकार सम्मेलनको आयोजना गरी आयव्यय सार्वजनिक गरिएको हो । महोत्सवमा ३५ लाख ७० हजार ९९४ आम्दानी भएकोमा ३३ लाख ६९ हजार ६१० खर्च कटाएर २ लाख १ हजार ३८४ रुपैया नाफा भएको संघका अध्यक्ष कुमार खनालले जानकारी दिए । विशेष गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा देखिएको आर्थिक मन्दी र त्यसले पारेको नकारात्मक असरलाई चिर्दै आशाको किरण जगाउन तथा उद्योग व्यापारको सम्भावनालाई जागृत गराई राष्ट्रलाई नै आर्थिक रुपमा टेवा पु¥याउन महोत्सवले बलियो सेतुको भूमिका खेलेको छ । यस पटक महोत्सवलाई केवल प्रदर्शनी र मनोरञ्जनमा मात्र सीमित नराखी व्यवसायिक सम्भावना र चुनौतीको खोज हुने गरी आयोजना गर्दै क्षेत्रगत विचार गोष्ठी, अन्तरक्रिया समेत गरिएको अध्यक्ष खनालले बताए । यसै वर्षदेखि पर्सा बजार र महोत्सव स्थललाई जोडने गरी पर्सा बजारमा फुड फेष्टिवलको कार्यक्रम थप गर्नुले पर्सा बजारको व्यापार व्यवसायको सामाथ्र्यलाई थप उजागर गरेको उनको भनाई छ । महोत्सवले स्वास्थ्यका लागि अत्यावश्यक मानिने महको प्रवर्धन, जैविक, प्राकृतिक, सामाजिक, सांस्कृतिक विविधताको उत्खनन्मा पनि परिणाममुखी भूमिका खेलेको भन्दै अध्यक्ष खनालले महोत्सवले कृषि उत्पादकत्व, पर्यटन, प्रवर्धन तथा अन्य व्यवसायिक उन्नयनमा जोड दिँदै देशभित्र सम्भावना नदेख्ने ठुलो युवा जमातलाई पनि देशभित्रै अथाह सम्भावनाको ज्योति प्रज्ज्वलित गरी बौद्दिक पलायन रोक्ने काममा भूमिका खेलेको बताए । संघका महासचिव विनोद अर्यालले सञ्चालन गरेको पत्रकार सम्मेलनमा खैरहनी उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष बलराम अर्याल, पूर्वअध्यक्ष गुणराज श्रेष्ठ, चन्द्रप्रसाद सापकोटा, दीपेन श्रेष्ठ, संघका बरिष्ट उपाध्यक्ष अर्जुन लम्साल लगायत पदाधिकारी र सदस्यहरुको उपस्तिथि रहेको थियो । महोत्सवको संरक्षणकमा खैरहनी नगरपालिका रहेको थियो ।

    Advertisement

    शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.