• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

तरकारी किसानलाई सिंचाई उपहार प्रदान ।

  •   मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित
  • भरतपुर/आत्मनिर्भर सामाजिक उद्यमी महिला सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुलाई सिंचाई उपहार कोष कार्यक्रमको पहिलो पुस्ताको उपहार प्रदान गरेको छ । भरतपुर–२४ मा रहेको यस सहकारीले आज एक कार्यक्रमका विच सिंचाई विकासका लागि दोस्रो चरणमा ४ जनालाई गरि ६ लाख ५० हजार रकम उपहार प्रदान गरेको हो । जसमा सञ्जीता पौडेलले २ लाख, द्वारिका पौडेलले १ लाख ५० हजार, विष्णु कुमारी पोख्रेलले ५० हजार र विमला पोख्रेलले २ लाख ५० हजार प्राप्त गरेका हुन् । उपहार स्वरुपको यो रकम आवश्यकताका आधारमा सिंचाईको विकासमा खर्च गर्नुपर्ने र २ बर्षमा ४ किस्ता गरि बिना ब्याज, साँवा मात्रै फिर्ता गर्नुपर्ने संस्थाको नियम रहेको छ ।
    हेफर ईन्टरनेशनल नेपालको ३१ लाख ३२ हजार ९ सय १७ रुपैयाको आर्थिक सहयोगमा सहकारीले यो कार्यक्रम गरेको संस्थाकी अध्यक्ष सुभद्रा घिमिरेले जानकारी दिईन् । यस कार्यक्रमबाट पहिलो चरणमा १८ जना शेयर सदस्य लाभान्वित भएका थिए । बाकी रकम पनि क्रमिक रुपमा उपहार स्वरुप शेयर सदस्यलाई उपलब्ध गराउदै जाने अध्यक्ष घिमिरेको भनाई छ । हेफर ईन्टरनेशनलले अनुदान दिएको मुल पुजीँ बराबरको रकम खेति गरिरहेका किसानहरुलाई सिंचाई सुविधाका लागि विना ब्याज खर्च गर्न उपलब्ध गराउने, निश्चित समय पछि त्यो साँवा फिर्ता गर्ने र पुनहः अर्काे किसानलाई त्यहि अनुसार दिने प्रक्रिया नै सिंचाई उपहार कोष कार्यक्रम हो । यो कार्यक्रम पश्चात सहज सिंचाईको ब्यवस्था हुदा किसानहरुको उत्पादनमा वृध्दि हुनुका साथै आर्थिक उन्नती पनि राम्रो हुने गरेको हेफर ईन्टरनेसनल कि कार्यक्रम संयोजक सीता पौडेलको भनाई रहेको छ ।
    कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका वडा नं.२४ का वडा अध्यक्ष राम गोदारले विना ब्याजको यस कार्यक्रमले तरकारी खेति गरिरहेका किसानहरु लाभान्वीत भएकोमा खुसी ब्यक्त गरे । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका गोदारले संस्थाले सिंचाईको विकासमा गर्ने हरेक क्रियाकलापमा महानगरको तर्फबाट सहयोग गर्न सधै तयार रहेको प्रतिबध्दता समेत ब्यक्त गरे ।
    हेफर ईन्टरनेसनलको कुल ७२ लाखको यो योजना, भरतपुर महानगरपालिकामा रहेको आत्मनिर्भर सामाजिक उद्यमी महिला सहकारी संस्था र कालिका नगरपालिकामा रहेको दिप सामाजिक उद्यमी महिला सहकारी संस्थामा सञ्चालनमा रहेको छ । सन् २०२६ सम्म कार्यक्रमको अवधि रहेको महिला समुह समन्वय समिति कि अध्यक्ष ईन्द्रा पौडलले जानकारी दिईन् ।
    आत्मनिर्भर सामाजिक उद्यमी महिला सहकारी संस्थाको कार्यक्षेत्र भरतपुर महानगरपालिका वडा नं.२३, २४ र २५ मा रहेकोमा यस संस्थाले किराना पसल सञ्चालन, रासायनीक मलको विक्रिवितरण, मालसामान ढुवानी, तरकारी उत्पादन, सिंचाईका कार्यक्रमहरु जस्ता कार्यहरु गर्दै आईरहेको छ । कार्यक्रम संस्थाकी अध्यक्ष सुभद्रा घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    Advertisement

    मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.