• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ३. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

वडावासीको खानेपानीको न्यूनतम महसुल वडा कार्यालयले तिरिदिने

  •   सोमबार, फागुन १२, २०८१ मा प्रकाशित
  • रत्ननगर/रत्ननगर नगरपालिका वडा नं–१ ले आफ्नो वडावासीलाई खानेपानीको आधारभूत महसुल निःशुल्क गर्ने घोषणा गरेको छ । रत्ननगर–१ का वडाध्यक्ष कुलप्रसाद सापकोटाले वडावासीलाई स्थानीय सरकारको महसुस हुनेगरी आगामी चैत १ गतेदेखि रत्ननगर खानेपानी उपभोग गरेबापत सम्पूर्ण वडावासीलाई आधारभूत महसुल निःशुल्क गर्ने घोषणा गरेका हुन् । वडा कार्यालयमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा वडाध्यक्ष सापकोटाले वडाभित्र खानेपानीको उपभोग गरिरहेका एक हजार ३४ परिवारका लागि न्यूनतम शुल्क ८० रुपैयाँका दरले मासिक ८२ हजार ७२० रुपैयाँ निःशुल्क गर्ने घोषणा गरे । कुल एक हजार ३४ परिवारका लागि वार्षिक नौ लाख ९२ हजार ६४० रुपैयाँ खर्च हुने उनले जानकारी दिए ।

    Advertisement

    वडाध्यक्ष सापकोटाले चालु आर्थिक वर्षमा पूर्वनिर्धारितरुपमा बजेट स्रोतको व्यवस्थापन नभए पनि अन्य स्रोतबाट आन्तरिक व्यवस्थापन गरी वडावासीलाई खानेपानीको आधारभूत महसुल निःशुल्क गर्ने भएका हुन् । आगामी आर्थिक वर्ष २०८२÷०८३ देखि बजेट शीर्षकमै उल्लेख गरी निरन्तररुपमा कार्यक्रम अगाडि बढाउने उनले बताए ।

    स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले प्रत्येक नागरिकमा स्थानीय सरकार भएको महसुस गर्दै हरेक दुःखसुखमा संरक्षकको भूमिकामा वडा कार्यालय रहेको अनुभूति गराउन सो कार्यक्रम लागू गर्न लागेको उनले बताए । प्रकृतिले निःशुल्क रुपमा दिएको पानीलाई आमनागरिकले निःशुल्करुपमा उपभोग गर्न पाउनुपर्छ भन्ने सोचले रत्ननगर खानेपानी उपभोक्ता संस्थासँग समन्वय गरी खानेपानीको आधारभूत महसुल निःशुल्क गर्ने निर्णय गरिएको उनले बताए ।

    चैैत १ गतेदेखि खानेपानीको आधारभूत महसुलको दायित्व वडा कार्यालयले र रत्ननगर खानेपानी उपभोक्ता संस्थालाई भुक्तानी गर्ने छ । खानेपानीको आधारभूतबाहेकको महसुल भने उपभोक्ताले तिर्नुपर्ने हुन्छ । वडाको यो घोषणाबाट खानेपानीको खपत कम गर्ने एउटा सानो परिवारका लागि आधारभूत महसुल निःशुल्क हुँदा राहत हुने देखिएको छ । यस्तै, आगामी आर्थिक वर्ष २०८२/०८३ को साउन महिनादेखि विद्युत्को महसुलमा पनि न्यूनतम शुल्क निःशुल्क गर्ने वडाको योजना रहेको वडाध्यक्ष सापकोटाले बताए । विद्युत्को महसुलमा पनि वडावासीलाई ८० रुपैयाँ निःशुल्क गर्ने योजना रहेको उनले जानकारी दिए । कार्यक्रमको सहजीकरण वडा सचिव महेश सुवेदीले गरेका थिए ।

    सोमबार, फागुन १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.