• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

प्रधानमन्त्री राष्ट्रिय युवा प्रतिभा पुरस्कार अधिकारीलाई


  •   बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित
  • हेटौँडा/नेपाल सरकारले मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीलाई प्रधानमन्त्री राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । बिहीबार प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष अधिकारीलाई ५ लाख राशिको युवा प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गर्नुभएको हो । अधिकारीले एक दशकभन्दा बढी समयदेखि सडकमा आश्रित बेसाहारा मानिसको उद्दार, पुनस्र्थापना र परिवारमा पुनर्मिलनको कार्य गर्दै आएको मानवसेवा आश्रमको नेतृत्व गर्दै आउनुभएको छ । २३ वर्षको उमेरदेखि सहयोगापेक्षीहरुको सेवामा लाग्नुभएका अधिकारीले नेपालको ७ प्रदेशका १९ जिल्लामा २४ वटा सेवा केन्द्र विस्तार गरिसक्नुभएको छ । जहाँ १ हजार ७ सय भन्दा बढी सहयोगापेक्षी आश्रित रहेको संस्थापक अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

    Advertisement

    अधिकारी नेतृत्वको मानवसेवा आश्रमले मेची–महाकाली अभियान अन्तर्गत कुहिएर, शरीरमा किरा परेर जीवनको अन्तिम श्वास फेरिरहेका सहयोगापेक्षी, आन्दाजी ७०–७५ वर्षीया आमा समेत सामूहिक बलात्कृत भएर सडकपेटीमा प्राण त्याग्नु भएका, एउटा मानसिक स्वास्थ्य ठीक नहुँदा सडक जीवन जिउन पुग्नुभएकी बलात्कृत महिला र ती बलात्कृत महिलाबाट जन्मेका बालबालिकाहरुको उद्दार गर्दै आएको छ । मानवसेवा आश्रम २०८२ सालसम्ममा नेपाललाई सहयोगापेक्षी सडक मानवमुक्त देश घोषणा गर्ने र त्यसको पूर्णरूपमा कार्यान्वयनको अभियानमा समेत अग्रसर छ ।

    मानवसेवा आश्रमको कार्यलाई संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले प्रशंसा गर्दै सहकार्य गर्दै आएको छ । देशभर आश्रमको भवन निर्माणमा तीनै तहका सरकारसँग मानवसेवा आश्रमले सहकार्य गर्दै आएको छ । नेपाल सरकारले प्रत्येक वर्ष २ जनालाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ । तर विगत ५ वर्षदेखि कोरोना महामारीका कारण प्रधानमन्त्री राष्ट्रिय युवा प्रतिभा पुरस्कार वितरण रोकिएको थियो । जसले गर्दा यसवर्ष भने एक विशेष समारोहकाबीच १० जनालाई प्रधानमन्त्री राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्रदान गरिने निर्णय सरकार गरिएको संस्थापक अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

    बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.