चितवन मेडिकल कलेजकाे काेराेना ल्यावमा परिक्षण गरिएका मध्य १०९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । ७२७ जनाकाे स्वाव परिक्षण गरिएको थियाे । हाल चितवन मेडिकल कलेजमा ४२ जना काेराेना संक्रमित बिरामी उपचाररत रहेका छन् । जस्मध्ये २० जनाकाे अवस्था गम्भीर रहेकाे चितवन मेडिकल कलेजले जनाएको छ ।
Advertisement




