• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

श्रीराम जानकी बालिका आश्रम देवघाटमा फाल्गुन ३ गतेखि श्रीमद्भागवत हुने

  •   मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
  • श्री लोककल्याण सेवा प्रतिष्ठान श्रीरामजानकी बालिका आश्रमको आयोजनामा चितवनको पवित्रभुमि देवघाटमा बृहत महायज्ञ हुने भएको छ । यही फाल्गुण ३ गतेदेखि ९ गतेसम्म आश्रमका बालिकाहरूबाट ८१ औं जनुष्ठानको रुपमा श्रीम‌द्भागवत सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो । १५ वर्ष अघि स्थापना भएको लोककल्याण सेवा प्रतिष्ठानले २ वटा कार्यको थालनी गर्दै आएको छ । प्रथम कार्य देशका विभिन्न स्थानमा रहेका असहाय बालिकालाई संरक्षण गर्ने र दोस्रो कार्य भनेको आषममा दिक्षित बालिकाहरूबाट वैदिक धर्म संस्कृतिको संरक्षण, सुसंस्कारयुक्त समाज निर्माण, धार्मिक जागरणको लागि देशका विभिन्न जिल्लामा १०८ महायज्ञ अनुष्ठान आयोजना गर्ने सत्संकल्प गरी ८०औं स्थानमा महायज्ञ अनुष्ठान सुसम्पन्न गरिएको श्रीरामजानकी बालिका आश्रमका महासचिव रामेश्वर खनालले जानकारी दिनुभयो ।

    Advertisement

    कार्यक्रममा सरिक भक्तजनहरुले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको कर्ता (यजमान) बनी आफ्ना पितृहरूको उद्धार कार्य गर्न समेत सकिने आयोजकले जनाएको छ । फाल्गुन ३ गते विहान ५:३० बजे पूर्वाङ्ग सहित ८:०० बजे कलश यात्रा दिनको ०१:३० मा उ‌द्घाटन दिउँसो २:३० बजेबाट पाठपारायण र कथा प्रवचन ३ देखि ८ गतेसम्म दैनिक विहान मण्डप पूजा, ग्रह पूजा, हवन शान्तिपाठ, पितृसंकल्प ११:३० बाट ३:३० सम्म दिव्य कथा प्रवचन एवं भजन कीर्तन ५ गते विहान मण्डप पूजा हवन, तिर्लापण, पूर्णाहुति, विसर्जन, पूर्णाभिषेक, प्रसाद वितरण र विदाई गरिनुका साथै प्रत्येक दिन संस्थाका आजीवन सदस्य, सम्मानित सदस्य र दानदाताज्यूहरुलाई प्रमाण-पत्र एवं सम्मान पत्रद्वारा विभूषित गरिने संस्थाकी अध्यक्ष सावित्री टण्डनले जानकारी दिनुभयो । समाजका प्रत्येक बालबालिकाहरुलाई धर्म, संस्कृति र संस्कार सिकाउने, श्रीरामजानकी बालिका आश्रम कन्या गुरुकुल देवघाटधामका बालिकाहरुलाई सु-संस्कार प्रदान गर्दै देशकै योग्य छोरी तयार गर्ने । र बालिका आश्रमको अधुरो भवन निर्माण सम्पन्न गर्ने तथा अक्षयकोष स्थापना गर्ने संस्थाको एकमात्र उदेश्य रहेको महासचिव रामेश्वर खनालको भनाइ छ ।

    मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • २.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ३.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ६.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ७.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ८.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.