• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चितवनका प्रहरी प्रमुख र जिल्ला अदालत वार एशोसिएसनको नवनिर्वाचित समितिसँग औद्योगिक प्रवद्र्धनको विषयमा छलफल सम्पन्न


  •   बिहिबार, माघ २४, २०८१ मा प्रकाशित
  • भरतपुर/जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बु र चितवन जिल्ला अदालत वार एशोसिएसनको नवनिर्वाचित समितिसँग परिचयात्मकसँगै औद्योगिक प्रवद्र्धनको विषयमा छलफल कार्यक्रम सम्पन्न भयो । चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरेले स्वागत मन्तव्य सहित चितवन उद्योग संघका महत्वपूर्ण परियोजनाहरुको बारेमा जानकारी गराउनु भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक राजन लिम्बुले संघले छिटो समयमा आफूलाई उद्योगीहरुसँग परिचय गराई चितवनको औद्योगिक विषयमा बुझ्ने मौका दिनुभएकोमा खुशी व्यक्त गर्नुभयो ।
    त्यस्तै चितवन जिल्ला अदालत वार एशोसिएसनको २३ औं अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष अधिवक्ता फूलमाया रानाभाटले आफू र आफ्नो संस्थालाई दिएको जिम्मेवारीलाई संस्थाको गरिमा उच्च राखी अगाडि बढ्ने बताउनुभयो । उहाँले उद्योगीहरुलाई पर्ने कानूनी परामर्शदेखि आवश्यक सल्लाह, सुझाव र सहकार्यका लागि आफूहरु हर समय तयार रहेको बताउनुभयो ।
    कार्यक्रममा चितवन जिल्ला अदालत वार एशोसिएसनका निर्वतमान अध्यक्ष अधिवक्ता खगराज कँडेल, चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष भेषराज दुवाडी, चितवन उद्योग संघका पूर्व अध्यक्ष हरि प्रसाद सुवेदी, कार्यसमिति सदस्य आनन्द पौडेल लगायतले उद्योगी र कानून व्यवसायीबीच कसरी सहकार्य गरी अगाडि बढ्न सकिन्ने भन्ने विषयमा धाराणा राख्नुभएको थियो ।
    कार्यक्रममा चितवन जिल्ला अदालत वार एशोसिएसनका निर्वतमान अध्यक्ष अधिवक्ता खगराज कँडेललाई संघमा कानूनी सल्लाहकारको रुपमा रही सहयोग पु¥याउनु भएकोमा प्रशंसा पत्रद्वारा, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक राजन लिम्बुलाई सम्झनाको चिनो र चितवन जिल्ला अदालत वार एशोसिएसनका अध्यक्ष अधिवक्ता फूलमाया रानाभाटको टिमलाई संस्थागत बधाई पत्र तथा कानूनी सल्लाहकार मनोनित पत्र प्रदान गरिएको थियो ।
    कार्यक्रममा चितवन उद्योग संघका पूर्व अध्यक्ष गुणाकर खरेल, निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल, चितवन जिल्ला अदालत वार एशोसिएसनका उपाध्यक्ष सिताराम अधिकारी, सचिव कुलचन्द्र खनाल, सह–सचिव पबित्रा सुवेदी, कोषाध्यक्ष दिपक राज तिमिल्सिना, कार्यसमिति सदस्यहरु प्रियङ्का थापा, शेखर नाथ पोखरेल, किरण गुरुङ, सुरेन्द्र राज सुवेदी, शम्भु बर्तौला, राज कुमार प्याकुरेल, अजय कुमार तामाङ्ग, चितवन उद्योग संघका उपाध्यक्षहरु गोपाल प्रसाद गैरे, दिनुपकुमार बराल, परमेश्वर भण्डारी, चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु युवराज पाठक, खिलप्रसाद घिमिरे, रमेश नेपाली, गोविन्द प्रसाद खनाल, दुर्गालाल सापकोटा, विशाल चापागाई, ईश्वरी प्रसाद रिजाल, ओमकार कँडेल, कार्यसमिति सदस्य एवम् महिला उद्यमी मञ्चका अध्यक्ष सृजना सोती, कार्यसमिति सदस्य एवम् युवा उद्यमी मञ्चका अध्यक्ष अश्विन गोले, कार्यसमिति सदस्य शेषमणी भट्टराई, महिला उद्यमी मञ्चकी कार्यसमिति सदस्य गोमा कुमारी खड्का, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट लगायतको सहभागिता रहेको थियो ।
    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीले धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन गर्नुभएको थियो ।

    Advertisement

    बिहिबार, माघ २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.