• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

वेवारिसे लास व्यवस्थापन तथा पुर्नजीवन केन्द्रको शाखा नवलपुरमा सञ्चालनमा आउंँदै

  •   बिहिबार, माघ १७, २०८१ मा प्रकाशित
  • चितवन/नवलपुरको पिठौलीमा वेवारीसे लास व्यवस्थापन तथा पुर्नजीवन केन्द्रको शाखा सञ्चालनमा आउन लागेको छ । यसअघि काठमाडौंको अनामनगरबाट सेवा दिंँदै आएको सेवा केन्द्र चितवन लगायतका छिमेकी जिल्लाहरुलाई लक्षित गर्दै माघ २१ गते शाखाको उद्दघाटन गर्न लागेको हो । शाखाको उद्धघाटन उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष, अमृत भट्चन, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, सुरक्षाप्रमुख, समाजसेवीको सहभागितमा उद्दघाटन गर्न लागिएको केन्द्रले जानकारी दिएको छ ।
    केन्द्रका अध्यक्ष विनयजंग बस्नेतले सेवालाई देशभर विस्तार गर्ने लक्षित सहित शाखा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए ।‘ हामीले यो सेवा विगत १४ बर्षदेखि गर्दै आएका थियौं, अध्यक्ष बस्नेतले भने, पैसाको अभावमा कसैको दाहासंस्कार नरोकियोस भन्ने हेतुले शाखा सञ्चालन गर्न लागेका हौं ।’ उनका अनुसार देवघाट एवं अन्य नदीमा गरिने दाहासंस्कार निःशुल्क हुनेछ । शाखाले आफन्त नभएका, वेवारिसे, कमजोर आर्थिक अवस्था भएका व्यक्तिका परिवारलाई सेवा दिने उनले जानकारी दिए ।
    ४ विघा क्षेत्रफलमा रहेको आश्रममा सडक मानव, वेवारिसे, घरबार नभएका व्यक्तिको लागि पनि आश्रय समेत दिइने उनले बताए । ‘हामीले लासको मात्रै व्यवस्थापन गर्दैनौं । बेसाहारा र लागुऔषध दुव्र्यसनीको उपचार गरी परिवारमा पुर्नमिलन समेत गराउनेछौं । ’ अध्यक्ष बस्नेतले भने । संस्थाका केन्द्रिय महिला प्रमुख पुजा विकले मानव सेवा र उद्धार गर्ने उद्धेश्यसहित संस्थाको शाखा नवलपुरमा सञ्चालन गर्न लागिएको बताईन । संस्थाको अगुवाइमा लास व्यवस्थापन गर्नुका साथै देवघाटमा विद्युतीय शवदाह निर्माण अघि बढाईएको उनले जानकारी दिईन् । ‘हामीले विशेषगरी देवघाटमा बढी दाहासंस्कार गरिने भएकोले तीन करोडको लागतमा विद्युतीय शवदाह निर्माण गरि सेवालाई अगाडि बढाउंँदैछौं ।’ विकले भनिन। आगामी दिनमा जग्गा व्यवस्थापन देवघाटमा क्रिया पुत्री भवन समेत निर्माण गरी निशुल्क सेवा दिने समेत उनले बताईन् । केन्द्रले करीब ५ हजार ८सय शबको व्यवस्थापन गरिसकेको जनाएको छ ।

    Advertisement

    बिहिबार, माघ १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.