• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

दुबईमा मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन २ को अडिसन फेब्रुवरी २२ र २३ मा हुने


  •   मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित
  • दुबई/दुबईमा मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन २ को अडिसन फेब्रुवरी २२ र २३ मा हुने भएको छ । इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले आयोजना गर्दै आएको यो अडिसन फेब्रुवरी २२ र २३ मा हुने आइतबार दुबईमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले विस्वभर छरिएर रहेका नेपाली जातीका समुदाएका गायन र नृत्य क्षेत्रका उत्कृस्ट प्रतिभाहरुको पहिचान गर्नका लागि विस्वस्तरिय शोहरु गर्दै आएको कार्यक्रमका संयोजक आशिष पुरुषले जानकारी दिनुभयो । यसको लागि विस्वको अन्य मुलुकहरुमा पनि सुरु हुन थालेको उहाले बताउनु भयो । नेपालभित्र र संसारको जुनसुकै कुनामा रहेका भएपनि नेपाली कला संस्कृति जगेर्ना गर्ने उदेस्यले यी दुइ रियालिटी शोहरु आयोजना गरिएको कार्यक्रम संचालक ड्यान परियारले बताउनु भयो । नेपाली कला संस्कृतीलाई सम्बर्धन , प्रबर्धन र विकास गर्ने उदेस्यले अडिसन आयोजना गर्दै आएको आयोजकले ह्जानाकारी दिएको छ । नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले आयोजना गरेको यस अडिसनमा युएईमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई यसमा भाग लिएर आफ्नो प्रतिभा प्रस्तुत गरेर पुरस्कारको पनि भागीदार हुन संयोजक पुरुषले आग्रह गर्नु भएको छ । युएइमा रहनु भएका सम्पूर्ण संघसस्थाहरुको सहयोगको अपेक्षा गर्दै उहाले सबैलाई उअपस्थितिको लागि पनि आग्रह गर्नु भएको छ । फेब्रुअरी २२ र २३ तारिख ब्लु प्यालेस रेस्टुरेन्ट बर दुबईमा अडिसन हुने र यसको लागि नेपालबाट भ्वाइस र नृत्यमा पोख्त तथा चर्चित कलाकार , निर्णायकहरु आउने तयारि भै सकेको पनि उहाले जानकारी दिनु भयो । गत बर्षको अडिसनमा ११ र ६ जना दुबइबाट छनौट हुनु भएको र यसपटक त्यो भन्दा बढी हुने उहाले दाबि गर्नु भयो । कार्यक्रममा सुमन उदय, गोबिन्द ढकाल, ठाकुर ढुंगाना, सुरज नेपाल , हर्क लोप्चन, अनुप तामाङ्ग ,सगुन शर्मा , भिम मल्ल, सुन्दर पोख्रेल, कविराज सुबेदी, जे सागर, जनक गोले, एमडी बोहोरा लगायतले कार्यक्रमको सफलताको कामना गर्नु भएको थियो ।

    Advertisement

    मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.