• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

प्रथम चितवन राष्ट्रिय डेरी एक्स्पो २०८१ का सन्दर्भमा जिल्ला स्थित सरोकारवालाहरुसँग छलफल कार्यक्रम सम्पन्न


  •   सोमबार, माघ १४, २०८१ मा प्रकाशित
  • भरतपुर/“डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि” भन्ने नाराका साथ नेपालमा नै पहिलो पटक २०८१ माघ २५,२६ र २७ गते चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको आयोजनामा गर्न लागिएको प्रथम चितवन राष्ट्रिय डेरी एक्स्पो २०८१ का सन्दर्भमा जिल्ला स्थित सरोकारवालाहरुसँग छलफल कार्यक्रम सम्पन्न गरियो ।
    चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरेको अध्यक्षमा सम्पन्न छलफल कार्यक्रममा चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले डेरी एक्स्पोसँग सम्बन्धित तयार पारिएको विषयलाई प्रस्तुतिकरण गर्नुभएको थियो ।
    छलफलमा जिल्ला स्थित सरोकारवाला निकायहरुका प्रमुख एवम् प्रतिनिधिहरुले चितवनको परिवेश अनुसार एक्स्पो निकै उपयोगी रहेको र आ–आफ्नो क्षेत्रबाट आवश्यकता अनुसार एक्स्पोलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
    छलफलमा चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरेले प्रथम पटक आयोजना गर्न लागिएको एक्स्पोले चितवन लगायतका छिमेकी जिल्लाका साना किसानहरुदेखि ठूला किसानहरुले दुग्ध उत्पादनका क्षेत्रमा भएका ज्ञान र सिपको विषयमा जानकारी पाउने र आफ्ना उत्पादन वस्तुहरुको बजारीकरणमा टेवा पुग्ने बताउनुभयो ।
    त्यस्तै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले एक्स्पो सञ्चालन गर्नुको उद्देश्य र यसबाट दुग्ध उत्पादक तथा व्यवसायिक किसानहरुलाई सहयोग पुग्ने बताउनुभयो । सोही अवसरमा बगालेले जिल्लास्थित सरोकारवाला निकायहरुलाई संघ–संस्थाहरुको अपनत्व हुने गरी एक्स्पोलाई सहयोग गरिदिन समेत आव्हान गर्नुभयो ।
    छलफल कार्यक्रममा चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरे, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले, चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाईका बरिष्ठ कृषि अधिकृत महेश रेग्मी, पशु सेवा कार्यालय चितवनका सुशिल के.सी., कृषि विकास कार्यालय चितवनका कृषि प्रसार अधिकृत विन्दु पौडेल, कालिका नगरपालिकाका पशु चिकित्सक डा.राजु प्रसाद न्यौपाने, भरतपुर महानगरपालिकाका श्यामराज देवकोटा, रत्ननगर नगरपालिकाकी पशु चिकित्सक डा.अनुष्का राजभण्डारी, रत्ननगर नगरपालिकाका कृषि अधिकृत प्रविन लामा, फिष्टेल डेरीका नेत्र प्रसाद बास्कोटा, चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट, डिजाइनर अजय महतो लगायतको उपस्थिति रहेको थियो ।
    दुग्धजन्य उत्पादनको व्यवसायिकतामा लागेका किसानहरुलाई प्रोत्साहन गर्ने, उत्पादनका हिसाबले आत्मनिर्भर हुँदै गरेको दुधबाट विभिन्न औद्योगिक उत्पादन गर्ने प्रयोजनका लागि मेशिन, उपकरणको अवलोकनका लागि अवसर प्रदान गर्ने, विभिन्न तालिम गोष्ठीका माध्यमबाट उद्यमी तथा व्यवसायिक किसानलाई ज्ञान तथा अनुभव प्रदान गर्ने र डेरीजन्य उद्यमशिलताको दिगोपनका लागि आवश्यक वातावरण तयार गर्न एक्स्पोको आयोजना गर्न लागिएको हो ।

    Advertisement

    सोमबार, माघ १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.