• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

प्रेस चौतारी चितवनको आठौं अधिवेशन माघ २६ गते हुने


  •   सोमबार, माघ १४, २०८१ मा प्रकाशित
  • चितवन/श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनको आठौं जिल्ला अधिवेशन आगामी माघ २६ गते शनिवार हुने भएको छ । प्रेस चौतारी चितवन जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन माघ २६ गते गर्ने निर्णय गरेको संगठनका सचिव ध्रुवराज खनालले जानकारी दिए । उनका अनुसार अधिवेशन हुने स्थलको तय टुंगो लाग्न बाँकी छ ।

    Advertisement

    चौतारी जिल्ला अधिवेशन सम्पन्न गर्न जिल्ला अध्यक्ष सुवास पण्डितको संयोजकत्वमा सबै पदाधिकारी तथा कार्यसमिति सदस्य रहेको मूल अधिवेशन आयोजक कमिटी गठन गरेको छ । यस्तैं, अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । सचिव ध्रुव खनाल संयोजक तथा कुल काफ्ले र सञ्जय चौधरी सदस्य रहेको प्रतिनिधी व्यवस्थापन उपसमिति, कार्यसमिति सदस्य विनय आचार्य संयोजक तथा रविना पौडेल र सरोज खनाल सदस्य रहेको खाना खाजा व्यवस्थापन उपसमिति, उपाध्यक्ष शान्ता अधिकारी संयोजक तथा हिरालाल आचार्य र गीता घिमिरे सदस्य रहेको अतिथि सत्कार उपसमिति, उपाध्यक्ष कृष्ण आचार्य संयोजक तथा लक्ष्मण सापकोटा र निरुता वि.क. सदस्य रहेको सचिवालय व्यवस्थापन उपसमिति, कोषाध्यक्ष बद्रीप्रसाद अर्याल संयोजक तथा हेमराज रिमाल र विनय आचार्य सदस्य रहेको आर्थिक व्यवस्थापन उपसमिति, सहसचिव रविना पौडेल संयोजक तथा हिरालाल आचार्य र रामेश्वर रिजाल सदस्य रहेको सञ्चार सम्पर्क उपसमिति, कोषाध्यक्ष बद्री अर्याल संयोजक तथा मिरा रानाभाट र सविना पौडेल सदस्य रहेको सदस्यता नविकरण उपसमिति गठन गरिएको छ । सदस्यतको नविकरणका लागि १ साताको समय दिइएको छ ।

    यस्तैं, आर्थिक प्रतिवेदन लेखनका लागि कोषाध्यक्ष बद्री अर्याल, सांगठनिक प्रतिवेदन सचिव ध्रुवराज खनाल र प्रगति प्रतिवेदन अध्यक्ष सुवास पण्डितलाई लेख्न जिम्मेवारी प्रदान गरिएको छ । प्रेस चौतारी चितवनले स्थापना गरेका विभिन्न चारवटा पत्रकारिता पुरस्कार वितरणका लागि कार्यविधी अनुसारका समितिहरु गठन गरिएका छन् । चौतारी चितवनले २० हजार राशीको शारदा-तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कार, स्वर्गीय द्धारिका नेपालको स्मृतिमा स्थापना गरिएको ११ हजार १ सय ११ रुपैयाँको स्मृति पुरस्कार, जनही १०/१० हजारका दरले दुई जनालाई जोखिम पत्रकारिता पुरस्कार तथा चितवनका विभिन्न कलेजमा पत्रकारिकता विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई जनही १०/१० हजार राशीको प्रेस चौतारी चितवन शैक्षिक प्रतिभा पुरस्कार स्थापना गरेको छ ।

    चौतारी चितवनको बैठकले नेपालकै पहिलो प्रेस चौतारीको भवन बनाउने क्रम जारी रहेकोले भवन निर्माणमा सहयोग गर्ने विभिन्न पक्षलाई धन्यवाद दिएको छ । साथै, बैठकले पत्रकार महासंघको निर्वाचनमा संगठनका तर्फबाट उम्मेदवार बनेर सर्वसम्मत तथा विजयी हुने उपाध्यक्षहरु दीपेन्द्र अधिकारी, शान्ता अधिकारी, सचिव राजेश घिमिरे, सहसचिव रविना पौडेल, कोषाध्यक्ष कृष्ण आचार्य, सदस्यहरु रोहिणी त्रिपाठी, बद्रीप्रसाद अर्याल, हेमराज रिमाल कुल काफ्ले, सुनिलकुमार श्रेष्ठ, सरोज उपरकोटी, प्रदेश महासचिवमा निर्वाचित पूर्व अध्यक्ष राधेश्याम खतिवडा, केन्द्रीय प्रतिनिधीहरु शालिग्राम नेपाल, प्रतिमा सिलवाल र तिलकराम रिमाल तथा प्रदेश प्रतिनिधीमा निर्वाचित कृष्णप्रसाद खनाल, लक्ष्मण गौतम, अमिर रामदाम,गीता घिमिरे दराई, निरुता वि.क. पूजा ढकाल, प्रतिमा तामाङलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

    सोमबार, माघ १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.