• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

धनगढा एकिकृत विकास समितिले संस्थाको छैठौ साधारण सभा


  •   शनिबार, माघ १२, २०८१ मा प्रकाशित
  • चितवन/भरतपुर महानगरपालिका १२ नौरङगे स्थित धनगढा  एकिकृत विकास समितिले संस्थाको विधान संसोधन प्रस्तावलाई पारित गर्दै छैठौ साधारण सभा मनाएको छ । शनिबार धनगढा परिसरमा सम्पन्न साधारण सभामा संसोधित बिधान प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो ।

    Advertisement


    विधान संसोधनका संयोजक सन्तोष पन्तले धनगढा वरपर रहेको खाली जग्गाको संरक्षण सम्र्बद्धन गरी मानवीय हितको लागी धनगढा एकिकृत विकास समितिको विधान बनाएको भनेर प्रस्तावनामै राखेर सामाजिक काम गर्न मिल्ने बनाएको,  नगर पालिका उल्लेख रहेकाले महानगरमा स्तरबृद्धि भएकाले महानगरपालिका भनीएको, विधानमा भरतपुर महानगरपालिका १२ लाई क्षेत्र स्पष्ट पारिएको, यस्तै श्री ५ सरकार भएकोमा नेपाल सरकार भनेर परिवर्तन गरीएको, एकिकृत विकास भन्ने शब्दमा पोखरीको विकास भयो भने मात्रै धनगढाको विकास हुने भन्दै पोखरीलाई केन्द्रीत गरीएको, गुरु योजनाको परिभाषा राखीएको, लेखा समितिको कल्पना गरेको, संस्था भनेको के हो भनेर परिभाषा नभएको भएर धनगढा एकिकृत विकास संस्था भनेर उल्लेख गरीएका लगायतका अन्य संसोधीत प्रस्ताबहरुलाई सभामा प्रस्तुत गरीे प्रस्ताबहरु सर्वसम्मत पारीत गरेको हो ।

    यस्तै कार्यक्रममा धनगढा एकिृत विकास समितिलाई सहयोग गर्ने सहयोगी दाताहरु वडा अध्यक्ष लेखराजपन्त हरी, भरतपुर महानगरका वरिष्ठ इन्जीनियर सन्तोष आचार्य, एपोलो पेन्ट्सका प्रोपाइटर बुद्धि के.सी, सुर्य पेन्ट्सका प्रोपाइटर ऋषि चापागाई र शंकर लामिछाने लाई मायाको चिनाले सम्मान गरीएको थियो ।


    यस्तै कार्यक्रममा संस्थाका आजिवन सदस्यलाई आजिवन सदस्यता कार्ड वितरण गरीएको थियो । संस्थाका कोषाध्यक्ष तथा ज्योति पुस्तकालयका अध्यक्ष कृष्णराज मरहठ्ठाले डुगा सञ्चालन आम्दानी ३९ हजार ७८ रुपैया, पार्क पोखरी प्रवेश शुल्क बाट ५ लाख २२ हजार ९० रुपैया,पानीबाट २ लाख ४८ हजार पाच रुपैया लगायतका शिर्षकमा ९ लाख ११ हजार ८ सय ३३ रुपैया आय भएको र कर्मचारी तलव तथा ज्यालामा  ४ लाख ३ हजार १५ रुपैया, बिजुली महसुल २५ हजार ५ सय २९ रुपैया लगायतका विभिन्न शिर्षमा गरी  ९ लाख ११ हजार ८ सय ३३ रुपैया खर्च भएको आय ब्यय विवरण प्रस्तुत गर्नु भएको छ ।

    सचिव बिनोद खतिवडाले आफुहरुको समिति गठन भएपछि १९ वटा बैठक सम्पन्न गरेकोमा ४९ वटा प्रस्ताबहरु पेश भएको बताउनु भयो । जसमा आजिवन सदस्य विस्तारमा ११७ बाट १४१ सदस्य पुर्याउन सफल भएको र यसलाई निरन्तरता दिने, धनगढा पार्क निमार्ण मर्मत तथा सौन्र्दयका लागी भरतपुर महानगरपालिका बाट ५ लाख सहयोग प्राप्त भएको लगायतको सचिवको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

    संस्थाका अध्यक्ष विश्वबन्धु पौडेलले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै आगामी बर्ष धनगढा पोखरीको पानी स्वच्छता र सौन्र्दयकरण गर्न पानीमा ढुंगा र गिटी राखेर फील्टर गरेर पानी सफा बनाउने योजना रहेको बताउनु भयो । बाकी जग्गामा हरियाली बनाउन वडा संग र महानगरबाट बजेट उपलब्ध गराइदीन अनुरोध गर्ने लगायका आगामी योजना रहेको प्रतिबेदनमा पेश गर्नु भएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि वडा नं १२ का अध्यक्ष लेखराज पन्त हरीले धनगढा मन्दिरलगायत एकिकृत विकास समिति स्थापना हुनुमा  स्वर्गीय हर्क बहादुर केसी, स्वर्गीय गणेश धितालको योगदानलाई स्मरण गर्दै संस्था स्थापनामा अहोरात्र खट्ने मन्दिरका अध्यक्ष कुल बहादुर भण्डारीलाई उच्च सम्मान गर्नु भएको छ । धनगढा एतिकै नबनेको भन्दै आफु पहिलो पटक २०६० सालमा वडा अध्यक्ष हुदा धनगढा परिसरमा रहेको १५ घर सकुम्बासी परिवारलाई स्थान्तरण गर्दा ६ घर परिवालाई जग्गा खरिद गरी घर बनाइदिएपछि धनगढा एकिकृत विकास समिति बनेको बताउनु भयो । समितले छलफल गरेर आएमा वडाले के गर्दा धनगढा पार्कलाई राम्रो गराउन सकिन्छ भन्ने विषयमा वडाले सक्ने वडाले गर्न नसके महानगरमा पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।


    भरतपुर महानगरका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले धनगढा एकिकृत विकास समितिले तयार पारेको गुरुयोजनामा समाबेस भएका कार्यहरु संरचना निमार्ण, सोन्र्दयकरणका लागी भरतपुर महानगर सदैव तत्पर रहेको बताउनु भयो ।
    कार्यक्रमा राजनैतिक दलका प्रतिनिधिहरु, टोलका प्रतिनिधिहरु लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

     

    शनिबार, माघ १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.