• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

झुवानी माविका दृष्ट्रिविहीन सहित विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सहयोग

  •   सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
  • रत्ननगर/पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ५ स्थित झुवानी माविका दृष्ट्रिविहीन सहित विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सहयोग गरिएको छ । चितवन समाज युकेले सो विद्यालयमा सात जना दृष्ट्रिविहीन सहित १११ जना विद्यार्थीहरुलाई पोसाक तथा झोला प्रदान गरेको हो । चितवन समाज युकेका पूर्व कोषाध्यक्ष तथा चितवन समाज लण्डनका संयोजक झलक सुवेदीको पहलमा १ लाख ३० हजार बराबरको स्कुल पोसाक र झोला वितरण गरिएको हो । विद्यालयमा आयोजिक एक औपचारिक कार्यक्रमका बीच वडाध्यक्ष बालकृष्ण चापागाईँ, विद्यालयका अध्यक्ष कृष्णप्रसाद खतिवडा र चितवन समाज लण्डनका संयोजक झलक सुवेदीले विद्यार्थीहरुलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

    Advertisement

    चितवन समाज लण्डनका संयोजक सुवेदीले चितवन समाज युकेका अध्यक्ष खेम शर्मा, संस्थापक अध्यक्ष शान्ताविनोद लामिछाने र पूर्व अध्यक्ष शालिक सापकोटाको सक्रियतामा युकेमा रहेका नेपालीहरुबाट संकलित रकम विपन्न विद्यार्थीहरुको शिक्षाको लागि प्रदान गरिएको बताए । न्यानो कपडा किन्न नसकेर जाडोमा कठ्याङ्ग्रिएर विद्यालय आउने बालबालिकाको पहिचान गरी स्विटर र झोला प्रदान गरिएको बताए । प्रवासमा रहेका नेपालीको हितका लागि स्थापना गरिएको संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै विपन्न समुदायका बालबालिकाको शिक्षाको लागि सहयोग गरिएको सुवेदीको भनाई छ । चितवन समाज युकेले नेपालमा यस अघि भूकम्प पीडित र विपन्न समुदायको उपचारमा सहयोग गरेको स्मरण गरे । जाडोमा लगाउन स्विटर र विताब बोक्ने झोला पाएपछि विद्यार्थीहरु खुसी भएका छन् । वडाध्यक्ष चापागाईँले चितवन समाज युकेले झुवानी माविका बालबालिकालाई गरेको लगानी अर्थपूर्ण रहेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खतिवडाले जाडो महिनामा न्यानो कपडा र किसाब बोक्ने झोला सहयोग गरेर चितवन समाज युकेले उदाहरणीय काम गरेको भन्दै धन्यावाद दिए । विद्यालयका प्रधानाध्यापक नवीनचन्द्र शर्माले शिक्षाको गुणस्तर सुधार गर्न शिक्षण सिकाइमा प्रविधिको प्रगोगमा जोड दिएको भन्दै चितवन समाज युकेले विपन्न विद्यार्थीका लागि गरेको सहयोगले बालबालिकाको शिक्षामा ठुलो राहत मिलेको बताए ।

    सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.