निर्माण एक्सपो २०८१ मा ३०० भन्दा वडी प्लम्बरहरु सम्मानीत भएका छन् । निर्माण सामाग्री हार्डवेयर व्यवसायी संघद्धारा आयोजीत कार्यक्रममा प्लम्बरहरुलाई अवलोकन गराइ सम्मान गरिएको हो। कार्यक्रममा निर्माण व्यवसायी संघका पदाधिकारीहरुलाई समेत अवलोकन गराइ सम्मान गरिएको थियो।
Advertisement




