• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

सुनचाँदी व्यवसायी महिला समूह माडीको अध्यक्षमा श्रीकुमारी विश्वकर्मा सर्वसम्मत


  •   सोमबार, पुष २२, २०८१ मा प्रकाशित
  • चितवन(माडी)/सुनचाँदी व्यवसायी महिला समूह माडीको अध्यक्षमा श्रीकुमारी विश्वकर्मा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। सुनचाँदी व्यवसायी महिला समूह माडीको दोस्रो भेलाबाट अध्यक्ष विश्वकर्मा निर्वाचित हुनुभएको हो । सोमबार माडी नगरपालिका वडा नं ३ को सभाहलमा सम्पन्न भेलाबाट विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
    नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अन्जु सुनार, उपाध्यक्षमा पुनम ल्वागुन, सचिवमा देवी सुनार, सहसचिवमा शिला वि.क(रामदाम), कोषाध्यक्षमा शर्मिला घताने, प्रवक्तामा अस्मिता गोतामे, कार्यसमिति सदस्यहरूमा लिला सुनार, सुनिता गोतामे, सरू सुनार, रूबिना सुनार, शान्ति सदाशंकर र इन्द्रमाया सुनार चयन हुनुभएको छ । भेलाले कार्यसमिति सदस्य इन्द्रमाया सुनारलाई महिला समूहको लेखा समिति संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।
    त्यस्तै भेलाले सुनचाँदी व्यवसायी महिला समूह माडीको सात सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । समूहको सल्लाहकारहरूमा सरस्वती रामदाम, अम्बिका सुनार, लक्ष्मी सदाशंकर, रजिता सदाशंकर, कोपिला सुनार, पुजा सुनार र मिना सुनार रहनुभएको छ । भेलाले सुनचाँदी व्यवसायी महिला समूह चितवनको आसन्न जिल्ला अधिवेशनमा माडीबाट सीता सुनारलाई प्रतिनिधित्व गराउने निर्णय गरेको छ ।
    दुई वर्षे कार्यकालका लागि अध्यक्ष विश्वकर्माको नेतृत्वमा समिति सर्वसम्मत घोषणा भएको निर्वाचन समितिका सदस्य एवम् नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.कले जानकारी दिनुभयो ।
    नवनिर्वाचित समितिलाई पद तथा गोपनियताको सपथ निर्वाचन समितिका संयोजक एवम् नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेम बहादुर विश्वकर्माले गराउनुभएको थियो।  कार्यक्रमकी प्रमुख अतिथि समेत रहनुभएकी नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य एवम् महिला शसक्तिकरण समितिका संयोजक ऋतु विश्वकर्माले निर्वाचित समितिलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो।
    नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखा कार्यालय माडीद्वारा संरक्षित सुनचाँदी व्यवसायी महिला समूह माडी वि.सं.२०७३ सालमा गठन भएको थियो।  समूहले सुनचाँदी व्यवसायी महिलाको क्षमता विकासका लागि महत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको छ ।
    सुनचाँदी व्यवसायी महिला समूह माडीको अध्यक्ष बिमला सुनारको अध्यक्षतामा दोस्रो भेला सम्पन्न भएको थियो भने भेलामा समूहकी सचिव अन्जु सुनारले प्रगति प्रतिवेदन र कोषाध्यक्ष शर्मिला घतानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
    कार्यक्रममा माडी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष पुरन महतो, नेपाल सुनचाँदी व्यवसायी महासंघ बागमति प्रदेश उपसभापति यमबहादुर ल्वागुन, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका प्रथम उपाध्यक्ष त्रिलोक भि.के.रामदाम, संघकी तृतीय उपाध्यक्ष शोभा बराली, सुनचाँदी व्यवसायी महिला समूह चितवनकी अध्यक्ष शान्ता थापा वि.क, नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखा कार्यालय माडीका अध्यक्ष कृष्ण गोतामे, माडीका संस्थापक अध्यक्ष कमल रामदाम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    Advertisement

    सोमबार, पुष २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.