• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले चालू आर्थिक वर्ष २०८०/0८१ मा १ करोड ९५ लाख १३ हजार रूपैया आम्दानी गर्न सफल


  •   सोमबार, पुष २२, २०८१ मा प्रकाशित
  • रत्ननगर/पुर्वी चितवनको रत्ननगर-१५ पिठुवास्थित पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।  शनिवार सम्पन्न  सातौँ  वार्षिक साधारणसभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवदन अनुसार संस्थाले एकवर्षमा झन्डै २ करोड रुपैयाँ आम्दानी गरेको छ।
    संस्थाले चालू आर्थिक वर्ष २०८०-८१ मा १ करोड ९५ लाख १३ हजार रूपैया आम्दानी गर्न सफल भएको हो । विभिन्न १३ शीर्षकमा आम्दानी गरेको सो संस्थाले पानी महसुलबाट मात्र १ करोड २२ लाख ४६ हजार रूपैया आम्दानी गरेको हो । संस्थाले कुल आम्दानीमा १ करोड ५७ लाख ५२ हजार खर्च कटाएर ३७ लाख ६१ हजार बचत गर्न सफल भएको छ ।
    वि.सं २०६७ सालमा स्थापना भएको सो संस्थामा हाल ४६७३ उपभोक्ता रहेका छन् । रत्ननगरको वडा नं. १४, १५ र १६ मा विच्छ्याइएको १०९ किमी लामो पाईप संजालबाट संस्थागत धारा ११, विपन्न वर्ग धारा २६३ र निजी धारा ४३९९ जडान गरिएको छ।
    बागमती प्रदेशका सांसद कृष्णप्रसाद खनालको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम, सचिव रुपेश तिवारीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष विमला पाण्डे बन्जाराले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक गौतमबाबु अर्यालले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    संस्थाको नीति तथा कार्यक्रममा ५०० जना क्षमताको सभाहल निर्माण, जियोग्राफिक इन्फर्मेसन सिस्टम (जी.आई.एस), सुचना प्रवाहको लागी एसएमएस सिस्टम, सामुदायिक विद्यालय र क्रियापुत्री भवनलाई पानीको महसुलमा ६० प्रतिशत छुट, नियमित महसुल तिर्ने ग्राहकलाई ५ प्रतिशत छुट, पानीको न्युनतम महसुलमा १० रुपैयाँ कम गरि ७० रुपियाँ कायम गर्ने, मिनिरल वाटर उत्पादन गर्ने जस्ता विषय समेटिएका छन।
    कार्यक्रममा पुर्व कार्यसमिति, लेखासमिति, पुर्व कर्मचारी, जग्गादाता तथा सहयोगीहरुलाई सम्मान समेत गरिएको छ । सम्मानित हुने पुर्वकर्मचारी हरुमा प्रेमप्रसाद ढकाल, ठानेश्वर ढकाल, बद्रीनाथ न्यौपाने, मुरली थापा रहेका छन् । त्यस्तै पुर्वकर्मचारी स्व. बाबुराम थापामगरलाई मरणोंपरान्त सम्मान गरिएको छ ।
    त्यस्तै,सम्मानित हुनेहरुमा जग्गादाता कालिका ७ निवासी शेरकुमारी थापा र रत्ननगर १४ मा रहेको एसवाई प्यानल कम्पनी समेत रहेका छन् । रनपा-१६ स्थित एसवाई प्यानलले खानेपानीको मुख्यकार्यालय परिसरमा दुई लाख ३३ हजारको लगानीमा अपरेटर आवास गृह निर्माण गरिदिएको छ ।
    सो कार्यक्रममा उत्कृष्ट दुई कर्मचारीलाई नगद सहित पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा प्रशासन तर्फ अस्मिता लामिछाने र प्राविधिक तर्फ प्रकाश स्याङबो तामाङ रहेका छन। उनिहरुलाई जनही रु. ५००५ सहित पुरस्कृत गरिएको हो ।
    कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठक, वडा नं. १४ का वडाध्यक्ष होमनाथ रानाभाट, वडा नं. १५ का अध्यक्ष आशिक तामांङ, नेपाली काँग्रेसका नगर उपसभापती कमलनाथ अधिकारी, एमालेका जिल्ला कमिटि सचिवालय सदस्य प्रेम दुवाडी, माओवादी नेता दिलबहादुर बुढाथोकी लगायतले मन्तव्य राखेका थिए ।

    Advertisement

    सोमबार, पुष २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.