भरतपुर/नेशनल सिटि हस्पिटल लि भरतपुरले नयाँ भवनबाट सेवा सुरु गरेको अवसरमा ५० प्रतिशत छुट दिने भएको छ। सेवाग्राहीको अनुरोधलाई ध्यानमा राख्दै चिकित्सक परामर्श सेवा, क्याविन बेड र अस्पितालको सेवामा ५० प्रतिशत छुट दिइने अस्पतालका व्यवस्थापक बिक्रम अधिकारीले बताए ।
Advertisement
यस हस्पिटलले विभिन्न अवसरहरुमा निशुल्क स्वास्थ परिक्षण, स्वास्थ सम्बन्धी सचेतना कार्यक्रम गर्दै आएको छ । विशेषज्ञ डाक्टर बाट हरेक दिन विभिन्न उपचार सेवा दिइदैं आएकोमा नेपाल सरकारले तोकेको सेवासर्त अनुसार उपाचार सेवा सञ्चालन गर्दै आएको व्यवस्थापक अधिकारीले बताए ।




