• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

ब्लड डोनर्स सोसाइटी रत्ननगर नगर समिति गठन


  •   शनिबार, पुष ०६, २०८१ मा प्रकाशित
  • रत्ननगर/ब्लड डोनर्स सोसाइटी रत्ननगर नगर समिति गठन भएको छ । शनिबार रत्ननगर नगरपालिकाको सभाहलमा भएको भेलाले नगर समितिको अध्यक्षमा रमेश नेपाल सर्वसमत चयन भएका छन । नव गठित नगर समितिले रगत अभावलाई मध्यनजर गर्दै रक्तदान गर्न उत्प्रेणा सुजना गर्ने खालका काम गर्न प्रमुख अतिथि समेत रहनु भएका रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले बताए । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा रत्ननगरमा रक्तसञ्चार केन्द्र सञ्चालन गरिएको र थप स्तरवृद्धि गर्न तर्फ नगरपालिका लागेको बताउदै सवैलाई रक्तदान जस्ता कार्यमा लाग्न समेत आग्रह गर्नु भएको छ । त्यस्तै स्वस्थ र उमेर पुगेका व्यक्तिले हरेक ३/३ महिनाको फरकमा रक्तदान गर्नु पर्ने प्रमुख सापकोटाले बताए ।

    Advertisement

    नगर समिति गठन कार्यक्रमको अवसरमा सो समितिको संरक्षकको रुपमा नगर प्रमुख प्रलाद सापकोटालाई मनोनित गरेको छ । भने नगर प्रमुख सापकोटालाई जिल्ला अध्यक्ष एकराज बुर्लाकोटीकोले मनोनित पत्र समेत हस्तान्तरण गर्नुभएको थियो ।

    सो ब्लड डोनर्स सोसाइटीले “अभियान तपाईं हामी सबैको साझा सङ्कल्प एक घर एक रक्तदाता” भन्ने मूल नाराका साथ रगत ब्यबस्थापन र प्रभाककारी बनाउदै आएको नवनिर्वाचित अध्यक्ष नेपालले बताए । साथै “रक्तदाताको नगर-रत्ननगर” भन्ने मुल नाराका साथ नगरमा सदस्यता थप विस्तार गर्दै लैजाने नेपालले बताए । सो नगर समितिको उपाध्यक्षमा शिव रेग्मी , सचिवमा रामु पौडेल , सह सचिवमा एलिना ढकाल , कोषाध्यक्षमा मुक्तिनाथ सुवेदी र सह कोषाध्यक्षमा अनुपमा ढकाल चयन भएका छन । त्यस्तै कार्यसमिति सदस्यहरुमा गणेश नेपाल , रोशन पौडेल,कुमार लामिछाने , सुदिप अर्याल ,बिकास सिंखडा रहेका छन।

    साथै उक्त नगर समितिको सल्लाहाकारमा रत्नप्रिय कल्वका अध्यक्ष एव समाजसेवी बसन्त राना र बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. मनद ज्ञयावली,नेपाल जेसिसका पूर्व कार्यकारिणी उपाध्यक्ष शिव प्रसाद भुसाल चयन हुनु भएको नगर समिति अध्यक्ष नेपालले बताए ।

    सो नगर समिति गठन समारोहमा रत्ननगर नगरपालिका वडा न ३ का वडा अध्यक्ष सोहेन्द्रराज खरेल , वडा १० का वडा अध्यक्ष कलाधर पौडेल , रत्ननगर बकुलहर अस्पतालका मेसु डा. ज्ञवाली , रत्ननगर नगरपालिका स्वास्थय शाखा वासुदेव सापकोटा ,ब्लड डोनर्स सोसाइटी केन्द्रिय सल्लाहकार बालचन्द्र पोख्रेल ,संस्थापक अध्यक्ष अर्जुन अधिकारी , रत्नप्रिय क्लबका अध्यक्ष राना, नेपाल जेसिसका पूर्व कार्यकारिणी उपाध्यक्ष  भुसाल, वातावरण अभियान्ता ज्ञयान्द्रे पाण्डे लगायतको उपस्थिति रहेको थियो । भने ब्लड डोनर्स सोसाइटी जिल्ला अध्यक्ष बुर्लाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    शनिबार, पुष ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.