• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

वे WAY ग्रुप नेपालको नियमित कार्यक्रम सम्पन्न

  •   मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
  • चितवन/चितवनको चौविसकोटीमा भरतपुर महानगरपालिका तथा वे ग्रुप नेपालको सहकार्यमा सोमबारीय सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। भरतपुर महानगरपालिका आयोजक र वे ग्रुप नेपाल सह-आयोजक रहने गरी गरिएको सरसफाई कार्यक्रममा चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति, नेपालका अभियन्ता, नेपाली सेना,नगर प्रहरी,जिल्ला प्रहरी,ट्राफिक प्रहरी, त्रिचोक टोल विकास संस्था, आदर्श टोल विकास संस्था, भगवती टोल विकास संस्था लगायत विभिन्न वातावरण प्रेमी व्यक्ति व्यक्तित्वहरुको  सहभागीता रहेको थियो ।

    Advertisement
    वातावरण संरक्षण तथा सरसफाईको यस सचेतना महा-अभियानमा प्रमुख अतिथिको रुपमा भरतपुर महानगरको अभिभावक आदरणीय मेयर रेणु दाहालज्यू रहनु भएको थियो ।यस्तै गरि महानगरबाट वातावरण महाशाखा प्रमुख श्री विसुराम कुँवर,महानगर वातावरण विज्ञ विश्व सुबेदी,महानगर वातावरण समिति संयोजक मनोज रानाभाट,वार्ड नम्बर १०-का अध्यक्ष परमेश्वर खनाल, वार्ड नम्बर-४ का सदस्य विजय सापकोटा, प्रहरीका एसपी गौतम मिश्र,सशस्त्र प्रहरी प्रमुख विनोद खतिवडा,नेपाली सेनाका क्याप्टेन योगेन्द्र, प्रहरी वरिष्ठ नायव निरिक्षक राजु पौडेल अतिथिको रुपमा रहनु भएको थियो भने उहाँहरुको नेतृत्वमा मातहतका कर्मचारीहरुको ठुलो संख्यामा सहभागिता रहेको थियो ।
    वे ग्रुप नेपालका अध्यक्ष दिपक गौतम लगायत वे ग्रुप नेपालका अभियान्ताहरुको बाक्लो उपस्थिति रहेको यस कार्यक्रममा बोल्दै वातावरण महाशाखा प्रमुख आदरणीय विशुराम कुँवर ज्यूले अस्वस्थताका बाबजुद उपस्थित हुनुभएको मेयर रेणु दाहालसंग अनुमति लिंदै महानगरलाई सुन्दर र सफा राख्न कुनै कसर बाँकि नछोड्ने प्रतिबद्धता ज़ाहेर गर्नुभएको थियो ।साथै उहाँले वे ग्रुप नेपालको निरन्तरको यस अभियानले भरतपुर लगायत देशका धेरै भागमा सकारात्मक सन्देश छर्न सफल भएको भन्दै खुलेरै प्रसंशा गर्नुभयो । उहाँले उपस्थित सबै जनमासलाई सम्बोधन गरिसकेपछि मेयर रेणु दाहालको सक्रियतामा सरसफाई अभियान सुरु गरिएको थियो । वे ग्रुप नेपालका सचिव शालिकराम आचार्यले कार्यक्रम संचालन गर्नुभएको थियो ।सधैंजसो सोमवार बिहान ७-८ बजेसम्म हुने गरेको कार्यक्रम आज बिहान भने करीब ३ घण्टा चलेको थियो ।चौबिसकोठी देखि त्रिचोकसम्म आर्मी ब्यारेक साईडमा लगभग सरसफाई आज भएको छ ।

    मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.