• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

एनआरएनए पोर्चुगलका अध्यक्ष गैह्रेद्धारा ह्वीलचेयर सहयोग


  •   बुधबार, भदौ ०३, २०७७ मा प्रकाशित
  • गैंडाकोट /एनआरएनए पोर्चुगलका अध्यक्ष एवम गैंडाकोट खेलकुद समितिका संस्थापक महासचिव तिलक गैह्रेले ५ वटा ह्वील चेयर निशुल्क सहयोग गर्नुभएको छ ।

    सात समुन्द्र पारी रहेर पनि आफ्नो जन्मस्थानमा भएको दुख र पीडालाई नजिक वाट नियाल्नुभएका गैह्रेले गैंडाकोट १ मा रहेको अपाङ्ग जीवन विकास संस्थामा आश्रय लिएका व्यक्तिहरुलाई उक्त ह्वील चेयर सहयोग गर्नुभएको हो । गैंडाकोट ६ मा जन्मिएर पोर्चुगलमा व्यवसाय गर्दै आउनुभएका गैह्रेसँग उहाँको धर्मपत्नीले गरेको सहयोग आज हस्तान्तरण गरिएको हो ।

    Advertisement

    संस्थामा रहेका १९ जना अपाङ्गता भएका व्यक्तिहरुमध्ये ५ जनालाई ह्वीलचेयर आवश्यक परेको जानकारी सामाजिक संजालबाट थाहा पाएपछि मानविय भावना भएका गैह्रेले गैडाकोट खेलकुद विकास समितिका संस्थापक अध्यक्ष लक्ष्मण कार्कीको समन्वयमा एक दिनको खाना र नगद रु १० हजार सहित उक्त ह्वील चेयर व्यक्तिगत सहयोगमा उपलब्ध गराउनुभएको एनआरएनएका क्षेत्रीय कोषाध्यक्ष तोयनाथ कडेँल शिवले जानकारी दिनुभयो ।

    ह्वीलचेयर पाएपछि वैशाखीको भरमा जिवन जिउनुभएका डीपी कोइरालाले गैह्रेले आफूहरुलाई खुट्टानै दिएको भन्दै अव टाढा टाढा जान आउन साथै क्षमताले भ्याएसम्मका दैनिक कार्य गर्न सकिने बताउनुभयो । दिपक वहादुर कार्कीले ह्वीलचेयर नै आफूहरुको खुट्टा भएको भन्दै सहयोगी दातालाई धेरै धेरै धन्यवाद दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस गण्डकी प्रदेशका सांसद कृष्णचन्द्र नेपालीले राज्यले कानुनमै अपाङ्गता भएका व्यक्तिको जिम्मा सरकारले लिने भनेपनि व्यवहारमा त्यसो नभएको बताउनुभयो ।

    राज्यले कानुन वनाउने तर कार्यान्वयन नगर्दा आज अपाङ्गता भएका व्यक्तिहरुको जिवन परिवर्तनमा कठिनाई भएको भन्दै गैह्रेले गर्नुभएको मानविय सहयोगले सरकारलाई पाठ सिकाएको बताउनुभयो । कोभिड १९ जस्तो संकटकालिन अवस्थामापनि आफ्नो ठाउँलाई सम्झिएर गैह्रेले कल्याणकारी कार्य गर्नुभएको भन्दै आगामी दिनमा आफूले पनि सामाजिक विकास मन्त्रालय मार्फत संस्थालाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । सहयोग प्राप्त पछि कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति एवम संस्थाका अध्यक्ष बालकृष्ण सापकोटाले अतिनै आवश्यक भएको सामाग्री पाउँदा आफूहरु धेरै खुशी भएको बताउनुभयो । आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउँदा थप हौसला मिलेको बताउनुभयो ।

    कार्यक्रममा गैंडाकोट १ का वडाअध्यक्ष हरिप्रसाद सापकोटा, नेपाली काँग्रेसका नगरसभापति तारापति खरेल, वडा सभापति शिव काफ्ले, मौलाकालिका धार्मिक सेवा समितिका उपाध्यक्ष खगराज कडेँल,गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्की,नवलपुर जिल्ला वक्सिङ संघका जिल्ला उपाध्यक्ष दल वहादुर राना, नेविसंघ नगरसदस्य अमित घिमिरे,वडानम्वर ४ का संयोजक रोशन दर्लामी,उप संयोजक अन्जिता परियार लगायतको उपस्थिती रहेको थियो ।

    बुधबार, भदौ ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.