• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन सम्पन्न

  •   सोमबार, पुष ०१, २०८१ मा प्रकाशित
  • भरतपुर/भारतीय महावाणिज्य दूतावास (वीरगन्ज, नेपाल) र उद्योग वाणिज्य संघ चितवनसँगको सहकार्यमा भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन सम्पन्न भयो ।  उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा भारत(नेपाल केन्द्र, पिएचडिसिसिआईका सचिव अतुल के ठाकुरले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।

    Advertisement

    कार्यक्रमका प्रमुख व्यक्तित्व वीरगन्जका भारतीय महावाणिज्य दूत देवी सहाय मीनाले भारत–नेपाल द्विपक्षीय सहयोगलाई गति दिन नयाँ रोडम्याप, सीमापार व्यापार सहजीकरण रणनीतिहरू, नेपाल र भारतमा औद्योगिक विकासको प्रवर्द्धन द्विपक्षीय व्यापार नीतिहरूको पुर्नविचार, द्विपक्षीय र उप–क्षेत्रीय आर्थिक सहयोग विस्तार गर्दै सीमा क्षेत्र विकास र जडान (सडक, रेलवे र हवाई) सुधार गर्दै लैजाने विषयमा आफ्ना भनाईहरु राख्नुभएको थियो ।

    कार्यक्रममा बीपी कोइराला भारत(नेपाल फाउण्डेशनका बोर्ड सदस्य श्री अतुल कोइराला, सीमा जागरण मञ्च बिहार राज्यका संयोजक महेश कुमार अग्रवाल, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, भारत र दक्षिण एशिया, भिसा सरकारी संलग्नता प्रमुख उपाध्यक्ष आनन्द झा, उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ लगायतले आफ्ना भनाई राख्नुभएको थियो ।

    छलफलका अधिकांश वक्ताहरुले भारत र नेपाल बीचको गहिरो आर्थिक संलग्नता (नेपालमा रहेका रेमिट्यान्स, आयात, निर्यात र ब्यालेन्स अफ पेमेन्ट) चुनौतिहरूमा ध्यान केन्द्रित गरी) संयुक्त कार्य मार्फत प्लेटफर्म सिर्जना गर्ने, भारतबाट नेपाल र अन्य तरिकाले लगानीलाई च्यानलाइज गर्ने, नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई दक्षिण एसियामा उपक्षेत्रीय सहयोगको प्रमुख शक्तिका रूपमा पुनर्स्थापित गर्ने, महत्त्वपूर्ण क्षेत्रमा पारस्परिक रूपमा लाभदायक भारत–नेपाल द्विपक्षीय सम्बन्धमा फस्टाउनका लागि उद्योग र सरकारको दिगो अभिसरण सिर्जना गर्ने, सीमा क्षेत्र विकास कार्यक्रममा लुकेका सम्भाव्यताहरू देखाउन र बिहारमा नेपालको सीमावर्ती जिल्लाहरूको पूर्वाधार निर्माणमा मद्दत गर्न भारतको ठूलो संलग्नताको लागि मार्ग प्रशस्त गर्ने, वृहत् आर्थिक संलग्नताहरूलाई सुरक्षित र दिगो बनाउनका लागि सीमापार व्यापारिक मापदण्डहरूलाई थप सहज बनाउने लगायतका विषयमा आफ्ना धारणाहरु राख्नुभएको थियो ।
    छलफलमा सहभागीहरुले भारत–नेपाल आर्थिक साझेदारीसँग सम्बन्धित प्रश्नहरु राखेको थिए । फ्लोरबाट आएका प्रश्नहरुको जिज्ञासालाई सम्बन्धित क्षेत्रका विज्ञहरुबाट समाधान गर्ने प्रयास गरिएको थियो ।

    कार्यक्रममा चितवन उद्योग संघको समेत सहभागिता रहेको थियो । छलफलमा संघका कार्यवहाक अध्यक्ष मदन घिमिरे, उपाध्यक्ष गोपाल प्रसाद गैरे, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, पूर्व उपाध्यक्ष युग राज वस्ती, पूर्व कार्यसमिति सदस्य टंक प्रसाद उप्रेती, सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो । भने संघको तर्फबाट कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले आधिकारिक धारणा राख्नुभएको थियो ।

    सोमबार, पुष ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.