• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ का विषयमा सरोकारवाला निकायहरुसँग छलफल


  •   मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
  • काठमाण्डौं/“डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि” भन्ने उद्देश्यका साथ चितवन उद्योग संघको आयोजनामा कृषि क्षेत्रसँग सम्बन्धित आफ्ना वस्तुगत संघहरु तथा दुग्ध उत्पादक सहकारी संस्थाहरुसँगको सहकार्यमा आयोजना गर्ने लक्ष्य लिएको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ का विषयमा सरोकारवाला निकायहरुका बीच छुट्टाछुट्टै रुपमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
    प्रारम्भिक रुपमा गरिएको छलफलमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारीले दुग्धजन्य उत्पादनको व्यवसायिकतामा लागेका किसानहरुलाई प्रोत्साहन गर्ने, दुग्ध उत्पादक सहकारी संस्थाहरुलाई दुग्धजन्य पदार्थबाट बन्ने औद्योगिक उत्पादनमा लाग्न प्रेरित गर्न आवश्यक प्रविधि तथा मेशिनरीको उत्पादनको हिसाबले आत्मनिर्भर हुँदै गरेको दुधबाट विभिन्न औद्योगिक उत्पादन गर्ने प्रयोजनका लागि मेशिन, उपकरणको अवलोकनका लागि अवसर प्रदान गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको एक्स्पो वास्तवमै दुग्ध किसानहरुको लागि निकै उपलब्धीमूलक हुने बताउनुभयो ।
    त्यसैगरी नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छी विकास सचिव डा.राजेन्द्र प्रसाद मिश्रले कृषि क्षेत्रसँग सम्बन्धित रहेर आयोजना गर्न लागिएको एक्स्पोबाट उत्पादक र कृषकहरुबीच सम्बन्ध स्थापित गर्न सकिने, एक्स्पोमा हुने विभिन्न तालिम, गोष्ठीका माध्यमबाट उद्यमी तथा व्यवसायिक किसानलाई ज्ञान तथा अनुभव प्रदान हुने र डेरीजन्य उद्यमशिलताको दिगोपनका लागि आवश्यक वातावरण तयार गर्न सहयोग मिल्ने बताउनुभयो ।
    त्यस्तै छलफलका क्रममा दुग्ध विकास संस्थानका महाप्रबन्धक सूर्य प्रसाद पौडेलले अहिलेको परिप्रेक्ष्यमा डेरी एक्स्पोले किसानहरुको समस्या समाधानमा ठूलो टेवा पुग्ने बताउनुभयो । उहाँले डेरी एक्स्पोको सन्दर्भमा आफूहरु समेत सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।
    त्यस्तै राष्ट्रिय दुग्ध विकास बोर्डको सभाहलमा सम्पन्न प्रारम्भिक प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ का विषयमा सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधिहरुबीच छलफल समेत गरिएको थियो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगालेले स्वागत गर्नुभएको छलफल कार्यक्रममा चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ लाई लक्षित गरी तयार पारिएको प्रारम्भिक खाकालाई प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरिएको खाकाका विषयमा छलफलसँगै सुझाव संकलन गरिएको थियो ।
    सोही अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद यादवले नेपाल दुग्धजन्य उत्पादनको बजारीकरणका गर्नको लागि डेरी एक्स्पो निकै उपलब्धीमूलक हुने बताउनुभयो । उहाँले डेरी एक्स्पो मार्फत नेपालमा हुने उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर पहिचान गराउनु पर्ने रहेको बताउनुभयो । उहाँले एक्स्पोमा राष्ट्रियस्तरमा यसै क्षेत्रसँग सम्बन्धित विज्ञहरुलाई सँगसँगै सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
    त्यस्तै पशु सेवा विभागका बरिष्ठ पशु विकास अधिकृत डा.सुरज गुरुङले एक्स्पोमा ब्रिडिङ्ग सेवा, आहार सेवा, बजारको अवस्था, नश्ल सुधार लगायतका कार्यक्रमहरु जोडी किसानहरुका समस्याको समाधानको लागि पहल गरिनुपर्ने बताउनुभयो । उहाँले कृषिमा निकै सम्भावनाहरु रहेको कारण यसको बजारीकरणमा थप परिस्कृत हुन जरुरी रहेको बताउनुभयो ।
    केन्द्रीय दुग्घ सहकारी संघ लिमिटेड नेपालका उपाध्यक्ष भागीरथ तिमिल्सिनाले आफूहरु डेरी एक्स्पोको लागि सदैव तयार रहेको र यसलाई सम्पन्न गर्नको लागि अझै छलफल र समन्वयको माध्यमबाट अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले उक्त एक्स्पोका लागि आफू र आफ्नो संस्थाबाट हुन सक्ने सहयोगका लागि तत्पर रहेको समेत बताउनुभयो ।
    त्यस्तै छलफलमा डिआईएका अध्यक्ष राजकुमार दाहालले एक्स्पोमा छिमेकी राष्ट्रबाट निर्यात भई किसानहरुले प्रयोग गर्दै आएका गोमा, जुटिक, एचएमटि लगायतका थुप्रै कम्पनीहरुका उत्पादनहरुलाई एस्क्पोमा जोड्न आफूहरुको पहल रहने बताउनुभयो । उहाँले एक्स्पोलाई थप आर्कषण गर्नका लागि तिब्बत, बंगलादेश लगायतका देशहरुबाट दुग्ध उत्पादकहरुलाई एक्स्पो अवलोकनका लागि निमन्त्रणा गरी यहाँको प्रविधि र बजारीकरणको पहुँच गराउन एक्स्पोको माध्यमबाट मद्दत पुग्ने बताउनुभयो ।
    छलफलमा राष्ट्रिय दुग्ध विकास बोर्ड, चितवन उद्योग संघ, जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि., विभिन्न डेरी उद्योगका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    Advertisement

    मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.