• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

“कोशेली घर”को शुभारम्भ

  •   शुक्रबार, मङि्सर १४, २०८१ मा प्रकाशित
  • माडी/माडी नगरपालिकाको स्वामित्वमा रही माडी नगरपालिका वडा नं. ५ मा निर्माण भई प्रयोगविहिन अवस्थामा रहेको ३ कोठे भवनलाई “कोशेली घर” को रुपमा सञ्चालन गर्ने उद्देश्य अनुरुप २०८० माघ ०३ गतेदेखि १५ वर्षको लागि माडी नगरपालिकाले चितवन उद्योग संघ, माडी समितिलाई हस्तान्तरण गरेको थियो ।
    क्षेत्रका उद्यमीहरुबाट उत्पादित वस्तु तथा सेवाको बिक्री वितरण, प्रदर्शन गर्नका लागि “कोशेली घर” मार्फत प्रबद्र्धन गर्ने उद्देश्य अनुरुप हस्तान्तरण भएको उक्त कोशेली घरको आज एक विशेष कार्यक्रमका बीच माडी नगरपालिकाकी नगरप्रमुख तारा कुमारी काजी महतोले उद्घाटन गर्नुभयो ।
    चितवन उद्योग संघ माडी समितिका उपाध्यक्ष नारायणदत्त रिजालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रमुख अतिथि माडी नगरपालिकाकी नगरप्रमुख तारा कुमारी काजी महतोले माडीमा उत्पादन भएका वस्तुहरुको एकै थलोबाट बिक्री वितरण गर्ने कोशेली घरले पक्कै पनि माडी भ्रमणमा आउने पर्यटकहरुलाई माडीका उत्पादनको जानकारी गराई माडीको आयआर्जनमा समेत टेवा पु¥याउन ठूलो मद्दत पुग्ने बताउनुभयो ।

    Advertisement

    उहाँले कोशेली घरमा माडी क्षेत्रका सम्पूर्ण उद्योगहरुको पहिचान खुल्ने गरी विवरण तयार गरी “कोशेली घर” मा नमूना प्रदर्शन गर्न, माडी क्षेत्रको पर्यटन, प्रबद्र्धनका लागि माडी क्षेत्रको पर्यटनसँग सम्बन्धित वस्तु तथा स्थानको पहिचान झल्कने गरी “कोशेली घर” मा प्रदर्शन गरी सञ्चालन गर्न समेत आग्रह गर्नुभयो ।
    त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग संघका उपाध्यक्ष तारा बहादुर कार्कीले कोशेली घरको माध्यमबाट उद्योगीहरुका आफ्ना उत्पादनको बजारीकरण गर्नमा सहयोग पुग्ने बताउनुभयो । त्यस्तै कार्यक्रमका अर्का विशिष्ट अतिथि चितवन उद्योग संघ माडी समितिका निवर्तमान अध्यक्ष भोजराज खनालले कोशेलीको सञ्चालन प्रक्रिया र कोशेली माडी क्षेत्रका विभिन्न उद्योगहरुबाट राखिएका उत्पादन सामाग्रीहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
    चितवन उद्योग संघ माडी समितिका सचिव जिताराम महतोले सञ्चालन गर्नुभएको कोशेली घर उद्घाटन कार्यक्रमलाई चितवन उद्योग संघ माडी समितिका अध्यक्ष रमेश नेपालीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    शुक्रबार, मङि्सर १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.