• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

चितवनको माडीमा सम्पन्न मैयादेवि महिला क्रिकेट सिरिजको उपाधि नवलपरासीलाई

  •   बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
  • चितवन/मैयादेवि श्रेष्ठ वमन ट्रयाङ्गुलर सिरिजको उपाधि नवलपरासीले जितेको छ । चितवनको माडी नगरपालिका १ स्थित बरुवा खेल मैदानमा मंगलबार सम्पन्न महिला टि–ट्वान्टी क्रिकेट सिरिजको फाइनल खेलमा नवलपुरलाई ५७ रने हराउँदै नवलपरासीले उपाधि हात पारेको हो ।सुरुवतमा ब्याटिङ् गरेको नवलपरासीले निर्धारित २० ओभरमा ९९ सय रन बनाउन सफल भयो । १०० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ्मा उत्रिएको नलवलपुर ११.२ ओभरमा ४२ रन बनाउँदै अल आउट हुन पुग्यो । नवलपरासीका उत्कृष्ट बलरहरुका सामु नलवपुरका ब्याटरहरुको ब्याट चल्न सकेन । फलतः ५७ रनले पछि हुँदै नवलपुर त्रिकोणात्मक (ट्रयाङ्गुलर) सिरिजको उपविजेतामै सिमित हुन पुग्यो ।
    प्लेयर अफ द सिरिज र बेस्ट ब्याट्स म्यानको उपाधि नवलपरासीकी श्रुती बुढाथोकी, बेस्ट बलरको उपाधि नवलपरासीकी सरस्वती पुन र प्लेयर अफ द म्याच नलवपरासीकै सुमिना नेपाली हुन सफल भइन् । मंसिर ११ गते सोमबारबाट सुरु भएको खेलमा चितवन, नवलपुर र नवलपरासीको सहभागिता रहेको थियो ।

    Advertisement

    मैयादेवी ट्रष्टको मुख्य सहयोग, सेन्ट्रल कलेजसहित अन्य विभिन्न संघसंस्थाको सहयोगबाट चितवन जिल्ला क्रिकेट संघले यस क्रिकेट सिरिज आयोजना गर्न सफल भएको भन्दै क्रिकेट संघका अध्यक्ष सुदिप पियाले सहयोगी संस्थाहरुप्रति आभार प्रकट गरे । उनले माडीमा क्रिकेटको विकास गर्ने उद्देश्यले यस ठाउँमा पहिलो पटक यति ठूलो क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए ।

    पुरस्कार वितरण कार्यक्रममा कार्यक्रममा माडी नगरपालिका प्रमुख तारा कुमारी काजी महत्तोले माडीमा ल्याएर क्रिकेट प्रतियोगिता गरिदिएकोमा आयोजकप्रति आभार प्रकट गरिन् । उनले माडीमा खेलकुद्को विकासमा यस्ता खाले प्रतियोगिताले सहयोग पुर्याउने बताइन् ।

    मैयादेवी ट्रष्टका सचिव टंकनाथ पौडेलले मैया देवि श्रेष्ठले समाजमा पुर्याएको योगदानको स्मरण गर्दै ट्रष्टले शिक्षा, स्वास्थ्य, खेल्कुद लगायतको क्षेत्रमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने बताए । पुरस्कार वितरणको अवसरमा माडी १ बरुवाको स्टार स्पोर्ट क्लवलाई ट्रष्टले फुटबल सामग्री समेत सहयोग गरेको थियो ।

    बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.