• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

एक महिला सहित ५९ जनाद्वारा रक्तदान सम्पन्न


  •   मङ्गलबार, मङि्सर ११, २०८१ मा प्रकाशित
  • भरतपुर/नेपाल रेडक्रस सोसाइटी लंकु उपशाखाको आयोजनामा शनिवार वृहत्त खुल्ला रक्तदान कार्यक्रम भरतपुर–४ जेम्स फर्नपार्क नजिक सम्पन्न भएको छ । उपशाखाका सभापति बद्रीनाथ पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका उप–प्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहनु भएको थियो । भने, विशिष्ट अतिथिमा नेपाल रेडक्रास सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेल रहनुभएको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका उप–प्रमुख चित्रसेन अधिकारीले चितवन मेडिकल सिटीको रुपमा विकास भईरहेको सन्दर्भमा चितवन आसपासमा हुने सडक दुर्घटना लगायत विभिन्न प्रयोजनको लागि रगतको अत्याधिक माग हुने भएकोले रक्तदान कार्यक्रमहरुलाई अझै बढाउनु पर्ने बतानुभयो । उहाँले रक्तदानबाट जम्मा हुने रगतलाई वास्तविक आवश्यक हेरेर रगतको अभाव हुन नदिन आवश्यक पहल गरिनुपर्ने बताउनुभयो ।
    कार्यक्रमा रेडक्रसक्रमी, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, युवा, व्यवसायी, शिक्षाप्रेमी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा १ जना महिला सहित ५९ जनाले रक्तदान गरेका थिए ।
    नेपाल रेडक्रस सोसाइटी लंकु उपशाखाका सभापति बद्रिनाथ पोरखेलले स्वागत गर्नुभएको कार्यक्रममा विशिष्ट अतिथि हरि प्रसाद पौडेलले रक्तदानको महत्व र प्रयोगको बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।
    रक्तदान कार्यक्रममा जनप्रतिनिधि विजय सापकोटा, पार्टीहरुको तर्फबाट नेकपा एमाले वडा–४ का अध्यक्ष महेन्द्र पौडेल, वे गु्रप नेपालका अध्यक्ष दिपक गौतम, उपशाखाका पूर्व सभापति प्रेम कुमार गैरे, रक्तदान अभियान्त दिपक कश्यप, युवा व्यवसायी चन्दन अग्रवाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी लंकु शाखाका सदस्य बिष्णु भक्त न्यौपाने र खेलकूद विकास समिति वडा नं. ४ का संयोजक शुभाष भण्डारीले संयोजन गर्नुभएको कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी लंकु शाखाका सचिव देवेन्द्र पौडेलले सञ्चालन गर्नुभएको थियो ।

    Advertisement

    मङ्गलबार, मङि्सर ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.