• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

तमूस्यो ह्युलको अध्यक्षमा सीतादेवी गुरूङ निर्वाचित


  •   सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
  • तमूस्यो ह्युल छोंज धीं गुरूङ महिला राष्ट्रिय परिषद् चितवनको अध्यक्षमा सीतादेवी गुरूङ निर्वाचित भएकी छन् । शनिबार भरतपुरस्थित महाबौद्ध गुम्बा तीनखोलेमा भएको सातौं जिल्ला अधिवेशनमा भारी मतसहित सीतादेवी गुरूङ निर्वाचित भएकी हुन् । कूल खसेको ४९ मतमध्ये सीतादेवीको पक्षमा ३७ र उनको प्रतिद्वन्द्वी पूर्णकुमारी गुरूङको पक्षमा जम्मा १२ मत खसेको थियो ।

    Advertisement

    संस्थाको विधानअनुसार गाउँपालिकाबाट अध्यक्षसहित सात जना, नगरपालिकाबाट अध्यक्षसहित ९ जना र महानगरपालिकाबाट अध्यक्षसहित १३ जनाले मतदान गरेका थिए । त्यसबाहेक जिल्ला कार्यसमितिका पदाधिकारीसहित सबै सदस्यले मतदान गर्न पाउने व्यवस्थाअनुसार निर्वाचनमा जम्मा ५८ जनाले मतदान गर्न पाउने व्यवस्था थियो । तर, मतदान कार्यमा ४९ जना मात्रै सहभागी भएको निर्वाचन मण्डलकी संयोजक शारदादेवी गुरूङले जानकारी दिइन् । सहमतिमा आउन नसकेपछि अन्तिममा अध्यक्ष पदको लागि निर्वाचन भएको हो ।

    अध्यक्षबाहेक अरू सबै पदमा सर्वसम्मत भएको थियो । तीन वर्षे कार्यकालको लागि उपाध्यक्षमा कमला गुरूङ, सचिवमा गोमा गुरूङ, संगठन सचिवमा कविता गुरूङ, प्रचार सचिवमा कल्पना गुरूङ, कोषाध्यक्षमा ज्योति गुरूङ र सहकोषाध्यक्षमा चन्दा घले चयन भएका छन् ।

    यस्तै कार्यसमिति सदस्यहरुमा भने रूपा गुरूङ, मसिना गुरूङ, लक्ष्मी घले, आइतुमाया गुरूङ, विष्णु गुरूङ, सुकमाया गुरूङ, दुर्गा गुरूङ, अनिता गुरूङ, अनिता  गुरूङ र सीता गुरूङ चयन भएका छन् । विधानअनुसार शनिबारको अधिवेशनमा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । तीन जना सदस्य अध्यक्षले पछि थप मनोनित गर्न मिल्ने व्यवस्था छ ।

    महानगर समितिमा पुनः मञ्जु

    तमूस्यो ह्युल छोंज धीं गुरूङ महिला राष्ट्रिय परिषद् भरतपुर महानगर समितिको अध्यक्षमा पुनः मञ्जु गुरूङ चयन भएकी छन् । शनिबार सम्पन्न संस्थाको पाँचौँ अधिवेशनबाट तीन वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गरेको हो । संस्थाको उपाध्यक्षमा आशु गुरूङ, सचिवमा सङ्गीता गुरूङ, संगठन सचिवमा चिनीमाया गुरूङ, प्रचार सचिवमा श्रीकला गुरूङ, कोषाध्यक्षमा फरिदाकुमारी गुरूङ र सहकोषाध्यक्षमा जानुका गुरूङ चयन भएका छन् ।

    यस्तै कार्यसमिति सदस्यहरुमा भने हीरा घले, सन्तु गुरूङ, चन्द्रकुमारी गुरूङ, धनु गुरूङ, विनु गुरूङ, आशा गुरूङ, सीतामाया गुरूङ र शान्तामाया गुरूङ चयन भएका छन् । महाबौद्ध गुम्बा तीनखोलेमा सम्पन्न अधिवेशनबाट १५ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन भएका हुन् ।

    सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.