• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

३३ औं स्थापना दिवसमा पूर्व अध्यक्षहरु सम्मानित, आमाको माया छात्रावासमा आश्रित विद्यार्थीहरुको लागि खाद्यान्न सामाग्री वितरण


  •   आइतबार, मङि्सर ०९, २०८१ मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग संघ, महिला उद्यमी मञ्चले मञ्चका पूर्व अध्यक्षहरुलाई सम्मान तथा माया छात्रावासमा आश्रित विद्यार्थीहरुको लागि खाद्यान्न सामाग्री वितरण लगायतका कार्यक्रमहरु गरी ३३ औं स्थापना दिवस मनाएको छ ।
    चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका कार्यवहाक अध्यक्ष मदन घिमिरे प्रमुख अतिथि रहनुभएको थियो ।
    प्रमुख अतिथि घिमिरेले ३३ औं स्थापना दिवसको सफलताको शुभकामना व्यक्त गर्नुभयो । घिमिरेले चितवन उद्योग संघको स्थापनाकालदेखि नै महिला उद्यमी समितिले उद्योगको प्रबद्र्धनात्मक कार्यहरुमा महत्वपूर्ण भूमिका खेल्दै हालसम्म पनि उत्तिकै सक्रिय रुपमा संगठित हुँदै गएकोमा खुशी व्यक्त गर्नुभयो ।
    चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी उपाध्यक्ष कविता श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा चितवन उद्योग संघ, पूर्व अध्यक्ष मण्डलका अध्यक्ष त्रिलोचन कँडेल, बागमती प्रदेश उद्योग परिसंघ, महिला उद्यमी मञ्चकी अध्यक्ष चन्दना कोइराला, चितवन उद्योग संघ, महिला उद्यमी मञ्चका पूर्व अध्यक्षहरु सरिता पौडेल, पवित्रा जोशीले शुभकामना मन्तव्य सहित आफ्नो कार्यकालमा भएका अनुभवहरु सुनाउनु भएको थियो ।

    Advertisement


    ३३ औं स्थापना दिवसको अवसरमा २०४७ सालदेखि हालसम्म पूर्व अध्यक्षको भूमिकामा रही गर्नुभएको योगदानको उच्च सम्मान गर्दै चितवन उद्योग संघ, महिला उद्यमी मञ्चका पूर्व अध्यक्षहरु सरिता पौडेल, पवित्रा जोशी, तारादेवी काफ्ले, पार्वती कँडेल, सुधा सुवेदी पौडेललाई सम्मान समेत गरिएको थियो ।
    कार्यक्रममा उद्योग संघका पालिका समितिका अध्यक्ष तथा पदाधिकारीहरु, महिला उद्यमी मन्च, युवा उद्यमी मन्चका पदाधिकारी तथा सदस्यहरु उद्योग संघका पूर्व पदाधिकारी तथा सदस्यहरू लगायतका उद्योगीहरुको सहभागिता रहेको थियो ।
    चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी सचिव गीता पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोतीले धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन गर्नुभएको थियो ।
    यसैबीच मञ्चको ३३ औं स्थापना दिवसको अवसरमा भरतपुर महानगरपालिका वडा नं. १२ स्थित जनजाति कल्याण आश्रम आमाको माया छात्रावासमा आश्रित विद्यार्थीहरुको लागि खाद्यान्न सामाग्री वितरण गरिएको थियो । मञ्चकी अध्यक्ष सृजना सोतीको नेतृत्वमा पुगेको टोलीले छात्रावासकी संस्थापक अध्यक्ष कृष्ण कुमारी गिरीलाई एक कार्यक्रमका बीच सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

    आइतबार, मङि्सर ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.