• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

बुद्ध धर्मका तीन प्रमुख यानहरू थेरवाद, महायान र बज्रयानमा आधारित ‘परित्राण’ पुस्तक विमोचन कार्यक्रम सम्पन्न


  •   शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित
  • ललितपुर/बुद्ध धर्मका तीन प्रमुख यानहरू थेरवाद, महायान र बज्रयानमा आधारित परित्राण’ पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ। बुद्ध धर्मका तीन प्रमुख यानहरू थेरवाद, महायान र बज्रयानमा आधारित गौतम बुद्धका अमूल्य उपदेश र सूत्रहरूलाई एकै ठाउँमा समेटि  पहिलोपटक प्रकाशनमा आएको यस पुस्तक सुमङ्गल विहार, लुखुसीमा मंसिर ७ गते शुक्रबार सार्वजनिक गरिएको हो ।  पुस्तक विमोचन समारोहमा उपस्थित भिक्षु महासंघका सदस्यहरूले पुस्तकले बुद्ध धर्म र जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनीहरुले यस पुस्तक धेरै फलदायी र महत्त्वपूर्णँ भन्दै प्रशंसासहित भने ‘समुदायमा शान्ति र सहिष्णुताको सन्देश प्रवर्द्धन गर्न यस पुस्तक धेरै फलदायी र महत्त्वपूर्णँ हुने अपेक्षा  छ’ । कार्यक्रम  बौद्ध विहार संघका निवर्तमान अध्यक्ष तथा वर्तमान ललितपुर च्याम्बर अफ कमर्सका  वर्तमान अध्यक्ष, धार्मिक र दार्शनिक क्षेत्रका विशिष्ट व्यक्तित्व पुष्परत्न शाक्यको  संयोजनमा सम्पन्न भएको हो। शाक्यका अनुसार, यो पुस्तकले बुद्ध धर्मका मूलभूत सिद्धान्तहरूलाई गहन रूपमा बुझ्न र विश्वसमक्ष प्रस्तुत गर्न ठूलो योगदान पुर्‍याउनेछ। परित्राण’ पुस्तकले धार्मिक र आध्यात्मिक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ । उनले भने ‘यो पुस्तकले ठेरावाद, महायान र वज्रयानको विशेषता, परम्परा र अभ्यासहरूलाई समग्र रूपमा समेटेर पाठकलाई बुद्ध धर्मको गहिराइमा प्रवेश गराउने उद्देश्य राखेको छ। यसको प्रकाशनले बौद्ध धर्मको अध्ययनमा रुचि राख्ने विद्यार्थी, अनुसन्धानकर्ता, र धर्मप्रेमी सबैलाई मार्गदर्शन गर्ने विश्वास हामीमा छ’।  सहभागीहरूलाई उक्त पुस्तक वितरण समेत गरिएको थियो ।   यस पुस्तकलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाठकसमक्ष पुर्‍याउने योजनासमेत निर्माण भइरहेको छ। बुद्ध धर्मको ज्ञान र शान्तिको सन्देश फैलाउन यो पुस्तक एक महत्त्वपूर्ण साधन बन्ने शाक्यले बताए। ‘परित्राण’ पुस्तक विमोचनसँगै दिवंगत बाबुकाजी शाक्यको १५ औं पुण्यतिथि सम्पन्न दिवंगत बाबुकाजी शाक्यको १५ औं वार्षिक पुण्यतिथिको अवसरमा शुक्रबार सुमङ्गल विहार, लुखुसीमा विशेष कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा  बुद्ध पूजा, परित्राण पाठ, र अष्टपरिष्कार दान जस्ता धार्मिक अनुष्ठानहरू सम्पन्न भए। सहभागीहरूका लागि जलपान र भोजनको समेत व्यवस्था गरिएको थियो। धार्मिक र सांस्कृतिक महत्वका यस्ता कार्यक्रमहरूले समाजमा समृद्धि, एकता, र सहिष्णुताको भावना बढाउने विश्वास कार्यक्रम आयोजकले व्यक्त गरेका छन।

    Advertisement

    शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.