• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

डा.बगाले माथी भएको दुव्र्यवहार प्रति निन्दा

"रत्ननगर वडा नं ९ को टिकौली क्षेत्र सिल "

  •   शनिबार, साउन ३१, २०७७ मा प्रकाशित
  • रत्ननगर/बकुलहर रत्ननगर अस्पतालका मेसु डा. विश्वबन्धु बगाले र उहाँकी धर्मपत्नी माथी भएको दुव्र्यवहारको भत्सना गर्दै आपत्ती प्रकट गरिएको छ । अस्पताल व्यवस्थापन समितिले आज एक विज्ञप्ती जारी गरी कोरोना संक्रमण भई घरमा स्व सिल भई बसेका चिकित्सक दम्पती माथी गरिएको दुव्र्यवहार र अमानबीय घटनाको निन्दा गर्दै यस्ता घटना नदोहो¥याउन आग्रह गरिएको छ ।

    Advertisement

    भरतपुर स्थित डा. बगालेको घरमा स्थानीयबासीहरुले कोरोना संक्रमितको घर लेखिको व्यानर टाँस गरेर चिकित्सक दम्पतीको अपमान गरेका थिए । कोरोना संक्रमण नियन्त्रणको लागि अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सकहरुको आत्मसम्मानमा ठेस लाग्ने कार्य गरिएको भन्दै अस्पाताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका रत्ननगरका मेयर नारायण वनले जारी गरेको विज्ञप्तीमा जिम्मेवार अगुवाहरुबाट गरिएको लज्जास्पद कार्यको घोर आपत्ती एवम् खेद प्रकट गरिएको छ । कोरोनाको महामारी भइरहेको अबस्थामा अग्रपक्तिमा रहेर काम गर्ने चिकित्सकहरुलाई प्रोत्सहान गर्नुको सट्टा हतोत्साहित बनाउने कार्य दुर्भाग्यपूर्ण रहेको भन्दै विज्ञप्तीमा यस्ता निन्दनीय कार्यमा संलग्नहरुलाई यस किसिमको कार्य नदोहो¥याउन आग्रह गरिएको छ ।

    रत्ननगर वडा नं ९ को टिकौली क्षेत्र सिल
    पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ९ अन्तर्गत पर्ने टिकौली क्षेत्र सिल गरिएको छ । चौकीटोलका ६१ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्र सिल गरिएको वडाध्यक्ष रोशन आचार्यले जानकारी दिए ।

    टिकौली चौकी टोलको सिंचाई गेट देखि पश्चिक देबकी पेट्रोल पम्प जंगल सम्म,खगरी नहर देखि उत्तर तर्फ राजमार्ग सम्मको क्षेत्रलाई संवेदनशिल क्षेत्र मानी सिल गरिएको वडा सदस्य तथा कार्यकालिका सदस्य सरस्वती लामाले जानकारी दिइन । वडा कार्यालयमा सर्बदलिय बैठक पछि जारी गरिएको सुचनामा टिकौली क्षेत्र सिल गरिएको र वडा कार्यालयको दैनिक प्रशासनिक काम बन्द गरिएको जनाइएको छ ।

    प्रशासित सुचनामा चौकीटोलबासीहरुलाई अत्याबश्यक काम बाहेक कोही कतै हिडडुल नगर्न,घरबाहिर नजान आग्रह गरिएको छ । कोरोना संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनगर गरी वडा नं ९ को वडा कार्यालयको दैनिक प्रशासनिक काम समेत बन्द गरिएको छ । शुक्रवार जयमंगलाका एक जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएपछि साविक १३ नम्बर वडा सिल गरिएको थियो । त्यसैगरी सौराहाको प्रभू बैंकका कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सौराहाका बैंक,वित्तीय संस्था,सहकारी तथा विभिन्न संघ संस्था बन्द गरिएको छ ।

    शनिबार, साउन ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.