• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

जापानको नागोयामा रहेको तोकाई वाटिका ईन्टरनेशनल स्कूल नयाँ स्थानमा सर्यो


  •   बिहिबार, मङि्सर ०६, २०८१ मा प्रकाशित
  • नागोया/जापानको नागोयामा रहेको तोकाई वाटिका ईन्टरनेशनल स्कूल सुलभ स्थानमा सारिएको छ। यस अघि नेपालीहरुको धेरै बसोवास रहेको नागोयामा शहरबाट उक्त स्कूल टाढा रहदाँ असुविधा भएको गुनासो आएपछि सुविधा सम्पन्न एवं नागोया शहरको मध्ये क्षेत्रमा स्कूल सारेर सञ्चालन गरिएको स्कूलका संस्थापक एवं सञ्चालक सुरज काफ्लेले बताए। हाल सञ्चालनमा रहेको उक्त स्कूल 2-chōme-2-1 Himeikedōri, Chikusa Ward, Nagoya, Aichi 464-0055 अवस्थित छ। उक्त स्कूल ट्रेनको Subway हिगासियामा लाईनको Kakuozan Station १ नम्बर गेटबाट बाट हिंडेर करिब ५ मिनेट र Subway मेजोसेन लाईनको Motoyama Station १ नम्बर गेटबाट बाट हिंडेर ७ मिनेटमा पुग्न सकिने बताईएको छ।

    Advertisement

    हाल स्कूल KG देखी कक्षा ८ सम्म संञ्चालन गरिएको उक्त स्कूल प्रत्येक वर्ष कक्षा थप गर्दै १२ कक्षा सम्म संचालन गर्ने लक्ष्य रहेको  स्कूलका र्निदेशक सुरेशचन्द्र उपाध्यायले बताए। स्कूलमा पाठ्यक्रम नेपाल सरकारको शिक्षा मन्त्रालयले तोके बमोजिम अंग्रेजी माध्यममा हुने गरी गरिएको छ।तोकाई वाटिका ईन्टरनेशनल स्कूलका सञ्चालक तथा शिक्षक समेत रहेका बिमल अधिकारीका अनुसार स्कूलमा जापनिज भाषा सहित अतिरिक्त कक्षाहरु समेत सञ्चालन गरिएका छन्। विद्यार्थीको चाहाना अनुसार अतिरिक्त कृपाकलापहरु खेलकूद, गायन, नृत्य तथा बक्तित्वकला लगाएत गतिविधी समेत हुने गरेको उनि बताउछन् । जस्का लागी विषयगत शिक्षकहरु व्यवस्था गरिएको छ।

    स्कूलमा शिक्षक , शिक्षिकाहरु  ब्रिटिश नागरिक, जापानी नागरिक सहित अनुभवी नेपालीहरु रहेको स्कूलका प्रमुख संचालक एवं नागोयाको चुवु युनिभर्सीटीमा लामो समय देखि कार्यरत  डा सुदिप अधिकारी को भनाई छ। स्कूलमा नेपाली मात्र नभएर  विदेशी विद्यार्थीहरुको लागी पनि अध्ययन सहज वातावरण उपलब्ध गराईने र अध्ययन पश्चात जापान तथा बाहिरको  विश्व विद्यालयहरुमा अध्ययनको लागि चाहीने सम्पूर्ण उच्च गुणस्तरिय शिक्षा उपलब्ध हुने डा अधिकारीले बताए। विदेशमै जन्मेका बालबालिकाहरु लाई त नेपाली रहनसहन बारे त्यति धैरै अवगत हुने कुरा भएन । त्यसमाथि नेपालमै जन्मिएर पछि आफ्ना अभिभावकहरु सँगै विदेश गएका बच्चाहरुमा पनि यस्ता समस्या देखिएकै छ । जसको एउटै कारण हो, शिक्षा । अझ भनौँ, नेपाली सँस्कार र पाठ्यक्रम अनुसारको शिक्षा ।

    आफ्ना सन्तानलाई चाहेको शिक्षा दिन सक्ने हो भने आफू अनुकूल बनाउन सहज पक्कै बनाउँछ ।यी सबै कुरामा सहमत भएर नै आफु सहितको संयुक्त टिमले नेपालीकै लगानीमा विद्यालय स्थापना गरिएको डा अधिकारी बताँउछन।  स्कूलमा पढाउनको लागि अभिभावकहरुलाई बिभिन्न सुविधाहरु प्रदान गरिएको बताईएको छ। एक भन्दा बढि विद्यार्थी पढाउने अभिभावकहरुलाई एवं जेहन्दार विद्यार्थीलाई विभिन्न छुटको व्यवस्था गरिएको स्कूल व्यवस्थापन समितिले बताएका छन्। आफ्नो छोराछोरीको उज्ववल भविश्यका लागी जापानमा विभिन्न पेशामा लागेका नेपालीहरुका आफ्ना नानीबाबुलाई स्कूल ल्याउन संस्थापक सदस्य एवं गल्कोट समाज जापानका पूर्व अध्यक्ष यम खत्रीले सबैमा अनुरोध गरेका छन्। हामी सक्ने सम्म छुटमा हरेक नेपालीका बाबुनानीहरु लाई नेपाली सहित अंग्रेजी र जापनिज भाषामा यस स्कूलमा पढ्न सकुन भन्ने चाहान्छौं , त्यसैले स्कूल टाढा भएको गुनासो धेरैको आएपछि स्कूल नजिकै ट्रेनको व्यवस्था भएको ठाउँमा स्कूल सारिएको खत्री बताउँछन् ।

    तोकाई वाटिका ईन्टरनेशनल स्कूलका प्रिन्सिपल यादवकुमार भुजेलका अनुसार‘सबैभन्दा ठूलो कुरा हामी हाम्रा विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा घुलमिल हुन सक्ने वातावरण दिन तयार छौँ ।’ वास्तवमा पहिले र अहिलेको स्थितिमा जापानको रहनसहन पनि फरक छ । जापानमा रोजगार पाउन गाह्रे चाहिँ छैन । औपचारिक शिक्षा पार गरेकाका लागि अझ सजिलो छ । त्यसमाथि औपचारिक शिक्षा पार गरेका, सम्बन्धित काममा दक्ष भएका र जापानिजसँगै अत्तर्राष्ट्रिय स्तरकौ अंग्रेजी भाषाको राम्रो ज्ञान भएकाहरु जापानको रोजगार बजारमा सजिलै बिक्छन् । यसैले तोकाई वाटिकाले पनि आफ्नो पाठ्यक्रममा अंग्रेजीसँगै जापानिज भाषालाई पनि प्राथमिकतामा राखेको छ ।

    बिहिबार, मङि्सर ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.