• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

‘फ्युचरिस्टिक इन्नोभेसन’मा अभिभावकको चासो


  •   शुक्रबार, कार्तिक ३०, २०८१ मा प्रकाशित
  • चितवन /चितवनको भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा विज्ञान प्रदर्शनी मेला–२०८१ सम्पन्न भएकोे छ । शुक्रबार विद्यालय परिसरभित्र आयोजित विज्ञान प्रदर्शनीको अभिभावक तथा आमन्त्रित अतिथिहरूले अवलोकन गरेका थिए ।विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत वार्षिक शैक्षिक क्यालेन्डरअनुसार विज्ञान प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको हो । प्रदर्शनीमा विद्यार्थीद्वारा निर्मित दर्जनौँ सामग्रीहरू अवलोकनका लागि राखिएको थियो ।

    Advertisement

    प्राथमिक तहका साना बाबुनानीले निर्माण गरेका सामग्रीहरू सम्बन्धित कक्षाभित्रै र कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीले बनाएका सामग्रीहरू विद्यालयको प्राङ्गणमा प्रदर्शनीका लागि राखिएको थियो । कक्षा ८, ९ र १० का विद्यार्थीहरूको समूहले खेर जाने स्थानीय सामग्री र प्रविधिको अत्यधिक प्रयोग गरी निर्माण गरेको ‘पेरियोडिक टेबल’ आकर्षणको केन्द्र बनेको थियो । सोको निर्माणका लागि घरमा प्रयोग हुने पुरानो कुचो, काठका टुक्राहरू, टेप र बेलुन प्रयोग गरी निर्माण गरिएको थियो ।

    उक्त पेरियोडिक टेबलको अध्ययनबाट कक्षा ८ को जिल्लास्तरीय परीक्षा र एसइई परीक्षामा सम्मिलित हुने विद्यार्थीहरू लाभान्वित हुने विज्ञान शिक्षक दिपेन थापाले जानकारी दिए ।त्यसैगरी कक्षा १२ का विद्यार्थीहरूद्वारा निर्मित सेन्सरसहितको ‘ब्लुतुथ कनेक्टिङ कार’ प्रदर्शनीको अर्को आकर्षण रहेको थियो । ‘फ्युचरस्टि’ प्रविधि जडान गरिएको भनिएको उक्त कारले सडकमा आउने कुनै पनि समस्या आउनु २० सेकेन्ड पहिल्यै थाहा पाउने विद्यार्थी तनिस्क कुँवरले जानकारी दिइन् ।

    त्यसैगरी लिङ्ग निर्धारण, माइटोसिस कोषिका विभाजन, ढाड हुने र ढाड नहुने जनावरका प्रकार, खाद्यान्न, स्थानीय सामग्रीको अत्यधिक प्रयोग गरी स्वच्छ पर्यावरण दर्साउने तस्बिर, अन्न, दलहन र फलफूलको राखिएको थियो ।प्रदर्शनीको अर्को मुख्य आकर्षण ‘हाइड्रोपोनिक गार्डेनिङ’ रहेको थियो । कक्षा ११ का विद्यार्थीद्वारा तयार पारिएको उक्त प्रोजेक्टबारे विद्यार्थीले ‘हाइड्रोपोनिक विधि’ टिकाउ, माटोको अत्यधिक प्रयोगमा कमी, व्यावसायिकरूपले फाइदाजनक, खेती गर्न सजिलो हुने र सजावटका लागि समेत प्रयोग गर्न सकिने जानकारी दिए ।

    त्यसैगरी घरबाहिरैबाट घरभित्रका घरायसी उपकरणहरू नियन्त्रण गर्न सकिने ‘होम अटोमेसन सिस्टम’ भान्साको सुरक्षाका लागि अत्यावश्यक ‘ग्यास लिकेज डिटेक्टर’, सोलार सिस्टमलगायतमा अभिभावक तथा आमन्त्रित व्यक्तिहरूले चासो दिएर अवलोकन गरेका थिए । उक्त विज्ञान प्रदर्शनीको विभिन्न १२ वटा विद्यालयका १७६ शिक्षक÷विद्यार्थी तथा आमन्त्रित र करिब चार सय अभिभावकहरूले अवलोकन गरेको विद्यालयले जनाएको छ ।

    शुक्रबार, कार्तिक ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.