• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सिर्जनशील टोल बिकास सस्थाको सामुदायिक भवनको उदघाटन

  •   आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
  • भरतपुर/जनस्तरबाट निर्माण गरिएको भरतपुर ५ मा रहेको सिर्जनशील टोल बिकास सस्थाको सामुदायिक भवनको शनिबार एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले उक्त भवनको रिवन काटेर उदघाटन गर्नुभएको हो । भरतपुर महानगरपालिका भित्र रहेका ६ सय ४४ वटा टोल बिकास सस्थाहरु मध्ये जनस्तरबाट निर्माण गरिएको सिर्जनशील टोल बिकास सस्था पहिलो सस्था हो । अहिलेसम्म कुनै पनि टोल बिकास सस्थाका भवनहरु जनस्तरबाट निर्माण गरिएका थिएनन् ।
    भवनको उदघाटन गर्नुहुदै नगर उप प्रमुख अधिकारीले जनप्रतिनिधिहरु महानगरपालिकामा निर्वाचित भएर आएपछि विगतमा अधुरा रहेका सबै बिकास निमार्णका योजनाहरु पुरा हुने क्रममा रहेको बताउनु भयो ।  उहाँले बर्षै देखि अधुरो रहेका ठुला विकास निर्माणका कामहरु जनप्रतिनिहरुको अथक प्रयासबाट सम्पन्न हुँदै गइरहेको प्रष्ट पार्नुभयो । लामो समयसम्म जनप्रतिनिधि विहिन रहेको महानगरपालिकालाई व्यवस्थीत गर्ने कार्य भइरहेको बताउदै अधिकारीले भरतपुर महानगरपालिका बिकासको गतिमा उत्कृष्ट सावित हुने चरणमा पुगेको पनि उल्लेख गर्नुभयो । सस्थाले भवन उदघाटन सगसगै मानबीय सेवामा पनि सहयोग पुर्‍याउने उदेश्यका साथ बृहत् रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममा भवन निर्माणार्थ सहयोग गर्नुहुने विभिन्न चन्दा दाताहरुलाइ सम्मान पनि गरिएको छ । कार्यक्रममा वडा सदस्य विशाल बाबु तिमल्सिना,सस्थाका उपाध्यक्ष मधुकर तिवारी,चन्दादाताहरुको तर्फबाट देवकी गौतम,नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका अध्यक्ष हरि प्रसाद पौडेल,नेपाल रेडक्रस सोसाइटी नारायणपुर शाखाका उपसभापति शिव प्रसाद सापकोटा,सस्थाका सल्लाहकार बिर्ख बहादु अधिकारी, जागृती टोल बिकास सस्थाका अध्यक्ष बिष्णु हरि खनिया, सिर्जनशील आमा समुहका अध्यक्ष कल्पना खनाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे । कार्यक्रम सस्थाका अध्यक्ष नेत्र नारायण आचर्यको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

    Advertisement

    आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.