• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नयाँ दलकै कारण देशको अवस्था बिग्रेको हो – नेता पोख्रेल

  •   बुधबार, कार्तिक १४, २०८१ मा प्रकाशित
  • चितवन/नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नयाँ दलकै कारण देशको अवस्था बिग्रेको टिप्पणी गर्नुभएको छ । आज चितवनमा नेकपा एमालेको पार्टी कार्यालयमा भएको तिहार विशेष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्नुहुँदै नेता पोख्रेलले सो कुरा बताउनुभएको हो । बलियो नारी शक्ति भएको देशमा नारीप्रति नै अपमान गर्ने नेतालाई नै रोज्नु ठूलो दुर्भाग्य भएको बताउनुभयो । साना भुइँमान्छेको रकम अपचलन गर्ने अनि गरेकै छैन भनी अदालतलाई प्रभाव पार्न रास्वपाले मान्छे उचालेको समेत आरोप लगाउनुभयो ।

    Advertisement

    देशका ठुलठुला भ्रष्टाचारका काण्डमा एमाले बाहेक अरु दलका नेताहरू नै मुछिएको बताउदै नेता पोख्रेलले निकट भबिस्यमै एमाले बाहेकका अरु नेता जेलमा रहने जिकिर गर्नुभयो ।

    एमालेनै यो देशको राष्ट्रबादी र बिकासप्रेमी पार्टी भएको दाबी गर्दै एमालेकै सहयोगमा रवि दुईपटक सम्म गृहमन्त्री भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, रविको कर्तुत र उनको गतिविधि जनताले थाहा पाउन् भनेर नै उनलाई गृहमन्त्री बनाएको र अहिले जनाताले रविका सारा वृतान्त बुझ्न पाएको समेत टिप्पणी गर्नुभयो । राप्रपा काँग्रेसले अरु कसैको दानबाट पार्टी कार्यालय बनाउदा भ्रष्टाचार नहुने अनि एमालेले भुकम्पले भत्किएको पार्टी कार्यालय अरु कसैको दानबाट बनाउन खोज्दा भ्रष्टाचार हुने भनी प्रश्न गर्नुभयो ।

    भाटभटेनी र कोरोना लगायतका काण्डमा एमालेलाई अनावश्यक फसाउने षड्यन्त्र भएको प्रति बिरोध जनाउनुभयो । झापाको गिरीबन्धु टिस्टेटको जग्गामा आफूहरुको कुनै सङ्लग्नता नरहेको र कानुन नबनाई दुईबर्ष अघिदेखिबाट नै सट्टापट्टाको काम राजा ज्ञानेन्द्र र त्यसअघिबाट हुँदै आएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, हामी यो विषयमा बहस गर्न अझैपनि तयार भएको र सो जग्गालाई कानुनी प्रावधान अनुसार सट्टापटपट्टा गर्नुपर्छ भन्ने मात्र आफूहरुको माग रहेको बताउनुभयो । यसैगरी उहाँले सहकारीताको आन्दोलन, उत्पादनमुलक सहकारीताको उपलब्धि र न्याय सम्पादन नै एमालेको प्रमुख आधारशिला भएको बताउनुभयो ।

    बुधबार, कार्तिक १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.