• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

“रोटरी क्लब अफ कपनको स्थापना दिवस एवं डिजी भिजिट कार्यक्रम सम्पन्न

  •   आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
  • रोटरी क्लब अफ कपन आर.आइ. डिस्ट्रीक्ट ३२९२ नेपाल -भुटान (RI District 3292 Nepal -Bhutan ) को आफ्नो स्थापना दिवस तथा डिस्ट्रीक्ट गभर्नर भिजिट कार्यक्रम क्लबका अध्यक्ष नियुक्ति शेर्पाको अध्यक्षतामा तथा रोटरी क्लबका डिस्ट्रीक्ट गभर्नर राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा ड्रीस्टीक्टका पूर्व गभर्नर संजय गिरी, नोमिनी डिस्ट्रीक्ट गभर्नर बिष्णु बहादुर कार्की, सचिब अशोकमान कपाली, आर.आइ. प्रोग्राम कमिटी चियर दुर्गा सुवेदी , क्लबका ए.जी रुपेश श्रेस्ठ, एजी एवं भादगाउँ क्लबका पूर्व अध्यक्ष सि.पी आचार्य, चार्टर्ड प्रेसिडेन्ट कृष्ण कुमार श्रेष्ठ, क्लबका मानार्थ सदस्य राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला ( प्रदिप कुमार राई ) र अर्का मानार्थ सदस्य साहित्यकार हेम प्रभाष बालबालिका अधिकार एवं महिला उत्थान कार्यक्रमकी चियर रमिला शाक्य लगायत रोटरी क्लब अफ कपनका सदस्यहरुको उपस्थिति रहेको थियो ।
    क्लबमा ७ जना नयाँ सदस्यहरुलाई पदस्थापना गराइयो । सो अवसरमा प्रमुख अतिथि डी.जी. राजेन्द्रमान शेरचनद्वारा क्लबका गतीबीधीहरुलाई अझ सशक्त बनाएर अगाडि बढाउनुका साथै सदस्यता वृद्धि गर्न सुझाव दिनु भयो । कार्यक्रममा पूर्व अध्यक्ष डा .राजु लामा ( कोन्दन ) ले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो भने डी.जीको परिचय क्लबका उपाध्यक्ष प्रल्हाद दाहालले गरेका थिए भने कार्यक्रम संचालन क्लबका सचिब धुर्ब तिवारीले गर्नु भएको थियो । डिस्ट्रीक्ट गभर्नरको उपस्थितिमा क्लोज बैठक बसी क्लबको रिपोर्ट अध्ययन गरि गभर्नर र सचिबले क्लब अध्यक्ष,सचिब, इलेक्ट प्रेसिडेन्टलाई आवश्यक निर्देशन दिइएको थियो । सोही दिन क्लबको नवौं स्थापना दिबस मनाइनुका साथै क्लबका पूर्ब अध्यक्ष मनोज घिमिरेको पनि सोहि दिन जन्म दिन परेकोले केक काटी जन्म दिन मनाइएको थियो । कार्यक्रममा मायाको चिनो स्वरुप बिरुवा प्रदान गरिएको थियो भने क्लबका पूर्व अध्यक्ष मनोज कुमार घिमिरेले कार्यक्रममा सहभागी सबैमा धन्यबाद ब्यक्त गर्दै सबै मिलि कार्यक्रमहरु गर्दै जाने कुरा बताए । कार्यक्रमको अन्त्यमा रात्रीभोजको आयोजना गरिएको थियो ।

    Advertisement

    आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.