• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

११औँ ग्लोबल अन्टरप्रेन्योरसिप बुटक्याम्प : अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान


  •   शनिबार, कार्तिक ०३, २०८१ मा प्रकाशित
  • चितवन/फ्रान्सको पेरिसमा हुने अन्तर्राष्ट्रिय उद्यमी मेला (ग्लोबल अन्टरप्रेन्योरसिप बुटक्याम्प)मा भाग लिने पाँच सदस्यीय समूहलाई भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीले शुक्रबार बिहान बिदाइ गरेको छ । चार जना विद्यार्थी तथा एक शिक्षक प्रतिनिधिकोे समूह शुक्रबार भरतपुर विमानस्थलदेखि काठमाडौँ प्रस्थान गरेको हो । फ्रान्सको पेरिसमा हुने उक्त कार्यक्रमका लागि शुक्रबार राति नौ बजे काठमाडौँदेखि दुबई हुँदै फ्रान्सको पेरिस प्रस्थान गर्नेछन् ।
    विद्यालयका कार्यकारी निर्देशक युवराज पौडेलको नेतृत्वमा रहको उक्त टोलीमा कक्षा ११ र १२ का विद्यार्थीहरूले भाग लिँदैछन् । कार्यक्रममा उद्यमीहरू, विद्यार्थीहरू र विभिन्न पेशामा आवद्ध व्यक्तिहरू विश्वभरबाट आवेलन एवं सिकाइकाका लागि सहभागी हुनेछन् ।
    उद्यमीहरूका साथै इच्छुक उद्यमीहरूको रुचिअनुसार उद्यममा उनीहरूको भविष्य निर्माणका लागि सहजता सिर्जना गर्न आवश्यक सीपहरू विकास गर्नको लागि जीवनभरको अनुभव प्रदान गर्न डिजाइन गरिएको चार दिवसीय गहन शैक्षिक÷नेतृत्व सत्रको श्रृंखला हो ।
    ११औँ संस्करणको ग्लोबल अन्टरप्रेन्योरसिप बुटक्याम्प कात्तिक ५ गतेदेखि ८ गतेसम्म फ्रान्सको राजधानी पेरिसस्थित सोरवन युनिभर्सिटीमा आयोजना हुनेछ । यो उद्यमी मेलामा विश्वभरका आकांक्षी उद्यमीहरू र भविष्यमा उद्यम अपनाउने सोच भएका युवाहरूले आफ्नो व्यापारिक नवीन विचारहरू विकास गर्न र मूल्यवान सीप सिक्न तथा सफल व्यवसायका लागि ‘आइडिया मास्टर’हरूका विचार ग्रहण गर्नका लागि यसको प्रारूप तयार पारिएको हो ।
    ग्लोबल अन्टरप्रेन्योरशिप बुटक्याम्प इन्कर्पोरेशनको मुख्यालय संयुक्त राज्य अमेरिकाको डेलावेयरमा रहेको छ भने यसले यसअघि नै एशिया, मध्यपूर्व र अमेरिकामा उद्यमशील इकोसिस्टमको निर्माण र अन्वेषण गर्ने दसवटा संस्करणहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ । ‘सुरु गरौ, आफ्नो उद्यमको मापन आफै गरौँ’ भन्ने नारा दिइएको यस महामेलामा विश्वभरबाट युवाहरुको सहभागिता रहने कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । बुटक्याम्पमा भाग लिन विद्यालयमा विद्यार्थीबाट प्राप्त आवेदनमध्ये चार जनाको मात्र आवेदन स्वीकृत भई भिजा लागेको विद्यालयका प्राचार्य सुमन पौडेलले जानकारी दिए ।
    यसबाहेक, विद्यालयको अतिरिक्त क्रियाकलापअन्तगर्त फ्रान्सको पेरिसलगायत स्वीट्जरल्यान्डको जेनेभा र ज्यूरिक तथा जर्मनीको म्युनिखमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको निर्देशक पौडेलले जानकारी दिए । यसअघि भएको १०औँ संस्करण युएईको दुवईमा सम्पन्न भएको थियो । सो कार्यक्रममा समेत अङ्कुरम् एकेडेमीका तीन जना विद्यार्थी र एक जना प्राध्यापकले आफ्नो प्रस्तुती पेस गरेका थिए ।

    Advertisement

    शनिबार, कार्तिक ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.