• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

दुग्ध किसानहरुले दुधको भुक्तानी पाउन नसकेकोमा दुखेसो


  •   मङ्गलबार, असोज २२, २०८१ मा प्रकाशित
  • चितवन/किसानका समस्या समाधानमा राज्यको भूमिका स्वदेशी बस्तुको प्रयोग र उत्पादनमा जोडदिन गर्नुपर्ने काम आदिका बारेमा कालिका एफएमले किसानसंग पैरवी गरेको छ । कालिका एफएमले आफ्नो वार्षिकोत्सवको साताव्यापी कार्यक्रम अन्तर्गत आज छैटौंदिन किसानसंग कालिका संचालन गरेको हो ।

    Advertisement

    कार्यक्रममा पहिलो वक्ताको रूपमा बोल्दै चितवन दुग्ध सहकारी संघका अध्यक्ष किशोर बगालेले घाँस खेतीमा आधारित पशुपालनमा जोड दिनुपर्ने बताउनुभएको छ । राज्यले हालसम्म गरेको लगानी उदेश्यबिहिन भएको भन्दै उहाँले किसानका समस्यामा राज्य उदासीन भएको बताउनुभएको हो । बिगत लामोसमयदेखिको अझैपनि दुग्ध किसानहरुले दुधको भुक्तानी पाउन नसकेकोमा दुखेसो पोख्नुभयो । राज्य सम्यन्त्र कमजोर बन्दा स्वदेशी बस्तु तथा सेवाले राम्रो बजार समेत नपाएको उल्लेख गर्नुभयो ।

    यसैगरी चितवन नवलपुर कुखुरापालक संघका अध्यक्ष दिपक पाण्डेले पोल्ट्री व्यवसाय अहिलेको अवस्थामा धरासायी बन्दै गएको बताउनुभएको छ । चाडबाडका समयमा समेत नेपालमा भारतीय कुखुराको नै बढी माग हुने गरेको बताउनुभयो । चितवन नवलपुरमा ह्याचरीहरु समेत आर्थिक अभावमा बिस्थापित हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । बिदेशबाट आउने बस्तुको रोक लगाउन राज्यले नसक्दा स्वदेशी बस्तुले मूल्य नपाएकोप्रति राज्यलाई गम्भीर बन्न आह्वान गर्नुभयो । त्यस्तै अर्का किसान बेलबहादुर गुरुङले खगेरी सिचाइ सेवाको स्तरोन्नति नहुँदा चितवनका किसान प्रभावित हुने गरेको बताउनुएको छ । कृषि औजार र मलको अभाव हुने गरेको उहाँको भनाइ थियो ।

    यसैगरी मौरीपालक किसान करुणा सागर सुवेदीले मौरीपालक किसानहरुले समेत अरु बिधाका किसानले जस्तै समस्या भोग्नुपरेको दुखेसो पोख्नुभएको छ । मौरी चरण क्षेत्रको समस्या, बजारीकरणको अभाव, बिषादीको बढ्दो प्रयोग, प्रतिस्पर्धायुक्त बजार आदिका कारण यो व्यवसाय दिनप्रतिदिन खस्कदै गएको जिकिर गर्नुभयो ।

    नेपालमा हालसम्म १२ हजार मौरीपालक किसानहरु रहेका छन् । बजार नपाउदा महपालक किसानहरु चिन्तित बनेको उहाँको भनाइ छ । कार्यक्रममा बोल्ने अधिकांश किसानहरुले स्वदेशी बस्तुको प्रवर्द्धनमा जोड दिनुपर्ने बताएका छन् । उक्त कार्यक्रममा चितवन नवलपुरका विभिन्न कृषि बिधाका किसानहरुको सहभागीता रहेको छ ।

    नेपालमा व्यवसाय मध्ये कठिन र चुनौतीका रूपमा लिइएको कृषि पेशाको मुख्य समस्या भनेको आम्दानी भन्दा खर्च बढी, बजारीकरणमा समस्या, दक्ष जनशक्ति र स्रोत साधनको कमी अहिलेपनि विद्यमान छ । यिनै कुराहरुलाई मध्येनजर गर्दै किसानका समस्या समाधानमा राज्यले गर्नुपर्ने काम र मिडियाले खेल्नुपर्ने भूमिकाका विषयमा किसानसंग कालिका एफएमले पैरवी गरेको हो । भोलि कालिका एफले अन्तर कर्मचारी खेलकुद सम्बन्धि कार्यक्रम संचालन गर्दैछ ।

    मङ्गलबार, असोज २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.