• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

प्रथम मिष्टर चितवनको उपाधि राज कुमार मानन्धरलाई

" महिला एथलेटिक्स तथा फिजिक्स प्रतियोगितामा एलिना सुनार प्रथम "

  •   आइतबार, असोज १३, २०८१ मा प्रकाशित
  • भरतपुर/चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनको आयोजनामा शनिबार सम्पन्न “प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” मा राज कुमार मानन्धरले मिष्टर चितवनको उपाधि जित्न सफल भएका छन् । पाँच छुट्टाछुट्टै वेट क्याटगोरी बिजेता (गोल्ड मेडलिष्ट) हरुलाई फाइनल प्रतिस्पर्धामा उतारिएको थियो । ५ प्रतिस्पर्धीबीच भएको प्रतियोगितामा मानन्धरले उपाधि हात पारेका हुन । प्रतियोगिताको ओभरअल बिजेतालाई नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । प्रथम मिष्टर चितवनका बिजेता मानन्धरलाई प्रदान गरिएको रु एकलाख पचास हजार रुपैयाँ चितवन समाज हङकङले उपलब्ध गराएको थियो ।
    त्यस्तै महिला एथलेटिक्स तथा फिजिक्स प्रतियोगिता तर्फ उपाधि एलिना सुनारले हात पारेकी हुन् । महिलातर्फ ओमन एथलेटिक्स फिजिक्स प्रतियोगिताकी बिजेता सुनारलाई प्रदान गरिएको रु ५० हजार नगद अमेरिकाबाट निरा गुरुङ्गले उपलब्ध गराउनु भएको थियो ।
    प्रतियोगिता अन्तर्गत ५५ के.जि.वेट क्याटगोरी तर्फ १३ प्रतियोगि मध्ये राजकुमार मानन्धर प्रथम, छेसङ्ग तामाङ्ग द्धितीय, रामबहादुर गुरुङ्ग तृतीय, महमद बेलाल मिया ठकुराई चौथो र साइधुल मियाले पाँचौं स्थान हासिल गरेका थिए । ६० के.जि.वेट क्याटगोरीतर्फ ९ जना प्रतिप्रर्धी मध्ये मदन थापा प्रथम, राजु विश्वकर्मा द्धितीय, सुमन तामाङ्ग तृतीय, विकेश कुमार शाह चौथो र जितेन्द्र कुमार शाहले पाँचौं स्थान हासिल गरेका थिए
    त्यस्तै ६५ के.जि.वेट क्याटगोरीमा ४ जना प्रतिस्पर्धीहरु मध्ये बेदन श्रेष्ठ प्रथम, निखिल तामाङ्ग द्धितीय, आशिक ताम्राकार तृतीय र नवराज पौडेलले चौथो स्थान हासिल गरेका थिए । त्यस्तै ७० के.जि.वेट क्याटगोरीमा ४ जना प्रतिस्पर्धीहरु मध्ये सुर्जे सुनार प्रथम, विरेन्द्र अधिकारी द्धितीय, असिम थापा क्षेत्री तृतीय र सुहिल महत्तोले चौथो स्थान हासिल गरेका थिए ।
    त्यस्तै ७५ के.जि. वेट क्याटगोरीमा ३ जना प्रतिस्पर्धीहरु मध्ये इन्द्र बहादुर श्रेष्ठ प्रथम, प्रसन्न न्यौपाने द्धितीय र क्याप्टेन रुद्रीविर क्षेत्रीले तृतीय स्थान हासिल गरेका थिए ।
    त्यस्तै प्रतियोगिता अन्तर्गत ५० वर्षभन्दा माथिका व्यक्तिहरुबीच माष्टर वेट खुल्ला पुरुषतर्फ ३ जना प्रतिस्पर्धीहरु मध्ये द्रोपद श्रेष्ठ प्रथम, क्याप्टेन रुद्रीविर क्षेत्री द्धितीय र मान प्रसाद गुरुङ्गले तृतीय स्थान हासिल गरेका थिए ।
    त्यस्तैगरी महिला एथलेटिक्स तथा फिजिक्स प्रतियोगिता तर्फ ५ प्रतिस्पर्धीहरु मध्ये एलिना सुनार प्रथम, सुनिता घलान द्धितीय, सुजता सुनार तृतीय, विबिसा ओली चौथो र सरिता चौधरीले पाँचौं स्थान हासिल गरेका थिए ।
    प्रत्येक वेट क्याटगोरीका बिजेता (गोल्ड मेडलिष्ट) लाई रु ३० हजार, फष्ट रनरअफ (सेकेण्ड) लाई २० हजार र सेकेण्ड रनरअफ (तृतीय) हुनेलाई रु १० हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्टह्याम्पर,  महिलातर्फ ओमन एथलेटिक्स फिजिक्स प्रतियोगितामा बिजेतालाई रु ५० हजार, फष्ट रनरअफ (सेकेण्ड)लाई रु २५ हजार र सेकेण्ड रनरअफ (तृतीय)लाई रु१५हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।
    प्रतियोगिताको प्रमुख निर्णायकमा प्रताप काजी बरिया र निर्णायकहरु दिनेश कुमार राजभण्डारी, अनिलकृष्ण श्रेष्ठ, केशव बहादुर शाक्य, राजकुमार श्रेष्ठ, बुद्धिजंग कार्की, राजेश भेटवाल, श्रीकृष्ण कर्माचार्य, शिव कार्की रहनुभएको थियो ।
    कार्यक्रममा चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका सचिव बीर बहादुर राना मगरले स्वागत मन्तव्य, बागमती प्रदेश शारीरिक सुगठन फिटनेश महासंघका कार्यसमिति सदस्य राकेशमान श्रेष्ठले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । भने सह–प्रायोजक संस्था सेन्ट्रल कलेज अफ भोकेशनल प्रा.लि.का अध्यक्ष यज्ञविलास पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
    कार्यक्रमको मुख्य प्रायोजकमा विवाईडि, सह–प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेशनल प्रा.लि., प्रबद्र्धकमा भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिका, हस्पिटल पार्टनरमा नेशनल सिटी हस्पिटल, रेष्टुरेण्ट पार्टनरमा पाते ढिडो बिच रिसोर्ट, टिकट सौजन्य चितवन ह्यानकुक रेष्टुरेण्ट (साराङ), हस्पिटालिटी पार्टनरमा चितवन मिडटाउन रिसोर्ट, मिडिया पार्टटरमा उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि. रहेका थिए ।
    कार्यक्रमलाई सफल बनाउने प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोगी पु¥याउने सहयोगी संस्थाहरु, समितिका सम्पूर्ण पदाधिकारी एवम् सदस्यहरु, निर्णायकहरु, खेलप्रेमी महानुभावहरुलाई चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका अध्यक्ष प्रकाश गुरुङले हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नुभएको थियो ।

    Advertisement

    आइतबार, असोज १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.