• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

उद्यमी महिलाहरुको सिकाइ तथा अनुभव आदानप्रदान एवम् उत्पादित सामग्रीको प्रर्दशनीका लागि कार्यशाला


  •   मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
  • रत्ननगर/चितवनको पर्यटकीय नगरी सौराहामा उद्यमी महिलाहरुको कार्यशाला गरिएको छ । उद्यमी महिलाहरुको सिकाइ तथा अनुभव आदानप्रदान एवम् उत्पादित सामग्रीको प्रर्दशनीका लागि कार्यशाला गरिएको हो । उमन एक्ट्र नामक संस्थाद्वारा सञ्चालित “नेपालका सिमान्तकृत र जोखिममा परेका महिला तथा बालबालिकाहरूको आर्थिक सवालिकरण परियोजना” अन्र्तगत मधेश, बागमती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका १५ नगरपालिकाका महिला उद्यमीहरुको आपसी सिकाई एवम् अनुभव आदान–प्रदान तथा उनीहरूद्वारा उत्पादित बस्तुहरूको प्रदर्शनी कार्यक्रम गरिएको संस्थाकी अध्यक्ष र्सिजना अधिकारीले जानकारी दिइन् ।

    Advertisement

    कार्यक्रमको उद्घाटन बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले उद्घाटन गरेकी थिइन् । सो अबसरमा उनले गृहणीमहिलाहरुलाई उद्यमी बनाउन प्रदेश सरकारले उद्यमशिलता विकास कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताए । गृहणी महिलाहरुलाई सीपमुलक कार्यक्रम मार्फत आत्मनिर्भर बनाउन प्रदेश सरकारले बजेट विनियोजन गरेर प्रदेशमा उद्यमशिलताको कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताए । महिलाहरु राजनीतिक रुपमा अगाडि आए उनले भनिन् तर आर्थिक पाटोसंग जोडिन नसक्दा उनीहरुको अबस्थामा अझै सुधार आउन सकेको छैन् । महिला अधिकारको कुरा गर्दा आम्दानी र जीविकोपार्जनको विषय ओझेलमा परेको उनको भनाई छ । त्यसका लागि गृहणी महिलाहरुलाई सीपमुलक तालिम दिने, उत्पादनको लागि अनुदान र बजारीकरणको काम गर्ने गरी योजना बनाइएको उनले बताइन् ।

    मन्त्री खड्गीले उमन एक्ट्र नामक संस्थाले महिला सशक्तिकरण र उनीहरुको आर्थिक विकासका लागि गरेको उद्यमशिलता विकास कार्यक्रममा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाइन् । कार्यक्रममा रत्ननगरका मेयर प्रलाद सापकोटाले पैसा कमाउन विदेश जानुपर्ने भन्ने मानसिकताको अन्त्य हुनुपर्ने बताइन् ।

    पैसा कमाउन कोरिया जाने होइन उनले भने आफ्नै खोरियामा परिक्रम गर्नुपर्छ । मेयर सापकोटाले समुह बनाएर आयआर्जनको काम गर्ने महिलाहरुलाई रत्ननगर नगरपालिकाले ८० प्रतिशत सम्म अनुदान दिने बताए । हामीले विना व्याज तीन लाख सम्म ऋण दिएका छौं उनले भने उद्यम गर्न चाहने महिलाहरुले उक्त कार्यक्रममा सहभागी भएर फाइदा लिन सक्नु हुने छ ।

    उमन एक्ट्र की अध्यक्ष अधिकारीले ७५० जना महिलाहरुलाई समुहमा आबद्ध गरी उनीहरुलाई उत्पादनसंग जोडेको जानकारी दिइन् । पालिका, प्रदेश स्तरमा उद्यमी महिलाहरुको सञ्जाल निर्माण गरी महिलाहरुले उत्पादन गरेका सामग्रीको ब्राण्डिङ र बजारिकरणको लागि काम गरिएको बताइने । महिलाहरुलाई हस्तकला सामग्री, कृषि, गार्मेट, खाद्य उत्पादनमा जोड दिइएको अध्यक्ष अधिकारीले बताइन् ।

    तीन दिन सम्म चल्ने सो कार्यक्रममा परियोजनाका कुमार खड्काले नेपाल सरकारले प्रदान गर्ने अनुदान प्राप्तीको लागि गर्नुपर्ने प्रक्रिया, प्रकास अधिकारीले समुदाय स्तरमा सिकाइ उपलब्धिको बारेमा सहजीकरण गरेका छन् । नगर तथा प्रदेश स्तरीय सञ्जालका अध्यक्ष र सचिव गरी ६५ जनाको सहभागिता रहेको छ । कार्यशालाबाट केन्द्रीय स्तरको महिला उद्यमी सञ्जाल निर्माण हुने छ ।

    मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.